समाचार

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगितामा सुरु

लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...

पुरा पढ्नुहोस
उत्कृष्ठ उद्यमी बने नगद १ लाख पुरस्कार

दायित्वको आयोजानमा तिलोत्तमा नगरपालिकामा जारी ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम’ अन्र्तगत तेस्रो संस्करणको नयाँ उद्यमी छानिने भएका छन् । तिलोत्तमा नगरापलिका भित्र उद्यमी गर्दै आएका साना र मझौला प्रकृतिका उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मकरुपमा १...

पुरा पढ्नुहोस
मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनी विकास कोष विच सम्झौता

लुम्बिनीमा दानवपात संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषविच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच...

पुरा पढ्नुहोस
कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

कपिलवस्तु — न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन्...

पुरा पढ्नुहोस
विश्व हिन्दुमहासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु

विश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय  बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुस् – बुटवलमा सामुदायिक कुकरहरुको बन्ध्याकरण

बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशीक अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. बिनोद गिरी नियुक्त

डाक्टर विनोदकुमार गिरी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि त्यहाँ सचिव रहेका...

पुरा पढ्नुहोस
‘लक्की ड्र’ मा ग्राहकलाई तीन करोडको उपहारको घोषणा

बुटवल । रुपन्देहीको तिलत्तमा नगरपालिकामा रहेको एन.जी. मार्केट कम्पनीले आफ्ना उपभोक्तालाई लक्षित गरेर एक हजार जनालाई दश प्रकारका उपहार योजना ल्याएको छ । उपहार योजनामा एक जनालाई तिलोत्तमा नगरपालिका भित्र १० धुर जग्गामा निर्माण...

पुरा पढ्नुहोस
ड्रिमल्याण्ड गोल्ड रिर्सोटको १३ औ वर्ष : सातै प्रदेशमा आउटलेट खोल्ने घोषणा

बुटवल । रुपन्देही र यस आसपासमा उत्कृष्ठ सेवा दिँदै आएको ड्रिमल्याण्ड गोल्ड रिर्सोट एण्ड होटल प्रालीले आफ्नो स्थापनाको १३ बार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम सहित होटलका कर्मठ कर्मचारीहरुलाई सममान...

पुरा पढ्नुहोस