समाचार

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न अन्तरिम आदेश (आदेश सहित)

बुटवल । केही विद्यार्थी संगठनले स्ववियू निर्वाचनको समयमा क्याम्पसमा तालाबन्दी गरेपछि स्थगित भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू निर्वाचन गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजालसले निर्वाचनको मिति तोक्न आदेश...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । सोमबार बुटवलमा बसेको संघको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राजयको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाको हाईवेमा फ्रि वाईफाइ सुरु, टिकटक भने नचल्ने

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि...

पुरा पढ्नुहोस
नगरपालिकाको जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम...

पुरा पढ्नुहोस
आज लोकतन्त्र दिवस: ज्ञानेन्द्रले ‘जनताको नासो’ फिर्ता गरेको दिन

आज वैशाख ११ गते, १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे।...

पुरा पढ्नुहोस
लोकतन्त्रका लागि आँखा गुमाएका अञ्जन भन्छन् : ‘सरकार ! विगत नभुल’

देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छ । देशमा ३ तहका सरकार बनेका छन् । यो सबै लोकतान्त्रिक गणतन्त्रको प्राप्ति हो । संघीय गणतन्त्रका लागि धेरैले ज्यानको आहुति दिए । अङ्गभङ्ग भए । कैयौँ अझै...

पुरा पढ्नुहोस
लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य आरम्भ भएको छ ।दोस्रो स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीको पहलमा...

पुरा पढ्नुहोस