समाचार

आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं : वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज...

पुरा पढ्नुहोस
रुपन्देहीको सियारी भैसाखादरमा गोली चल्यो

भैरहवा । रुपन्देहीको सियारी-३ भैसाखादरमा गाेली चल्दा एक युवा घाइते भएका छन । बाख्रा चराउन तिनाउ नदीकाे काैवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाकाे समुहमा आएकाे युवाहरुले गाेली चलाउदा घाईते भएका हुन...

पुरा पढ्नुहोस
नेविसघं रुपन्देही द्वारा रक्तदान

भैरहव । नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७...

पुरा पढ्नुहोस
म्यानमार–भैरहवा सीधा उडान गर्न पर्यटन बोर्डको पहल

रुपन्देही । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन...

पुरा पढ्नुहोस
सैनामैनामा झारफुकबाट मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, अरु सवै रिहा

बुटवल । रुपन्देहीको सैनामैना १० फुलबारी टोलमा भएको झारफुक बाट मृत्यु प्रकरण एक जनालाई मात्र अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ । बांकी अरुलाई अदालतले रिहा गरेको छ । सालझण्डी बजारदेखि २...

पुरा पढ्नुहोस
घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई संगठनको आग्रह

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको...

पुरा पढ्नुहोस
गुल्मीमा सडेको अवस्थामा शव फेला

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला...

पुरा पढ्नुहोस
पाल्पाका ५८ सामुदायिक वनमा एक सातायता भीषण डढेलो

पाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ । पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन...

पुरा पढ्नुहोस
‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि...

पुरा पढ्नुहोस