समाचार
बुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...
पुरा पढ्नुहोसहरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल बजार । उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अग्रस्थानमा मानिने बुटवल अहिले सुनसान जस्तै बन्न थालेको छ । हरेक हिसावले चलायमान बुटवल बजारको चहलपहल अहिले क्रमस...
पुरा पढ्नुहोसविश्व विख्यात दार्शनिक तथा योग गुरु डा. विकासानन्द बुटवलमा योग, ध्यान, हिप्नोसिस एवं प्रवचनका लागि बुटवल आइपुगेका छन् । विकासानन्द फाउण्डेशन (विश्व परिवार) शनिबार बुटवलको योगिकुटी होटल दा फ्लामिङ्गोमा प्रवचनसहितको कार्यक्रम राखिएको छ ।...
पुरा पढ्नुहोसबुटवल। बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना शुरु भएको छ । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालन हुंदैछ...
पुरा पढ्नुहोसभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले सुरू देखि नै डान थालेको थियो। बीचबीचमा केही प्राविधिक र प्रशासनिक समस्याले उडानमा अवरोध भए पनि जजिरा भैरहवाको नियमित एयरलाइन्सजत्तिकै छ। यसले पछिल्लो समय कुवेत–भैरहवा रूटमा सातामा तीन उडान...
पुरा पढ्नुहोसडेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा...
पुरा पढ्नुहोसनेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएको भन्दै यथाशीघ्र समस्या संबोधन गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै भोको पेटले काम र्ग नसक्ने भन्दै लामो समयदेखिको...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय बढीले रोजगारीको लागि आवेदन दिएका छन् । इन्टरनेशनल लेवर अर्गनाईजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त...
पुरा पढ्नुहोसबुटवल : मृत्युमार्गका रूपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ। सुरुङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन स्वीकृत नहुँदै निर्माण कम्पनीले सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम सुरू गरेको हो। निर्माणको ठेक्का...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर...
पुरा पढ्नुहोस









