समाचार
बुटवल । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा बिहिबार रुपन्देहीको तिलोत्तमा वनवाटिकास्थित पुष्पलाल वाटिकामा वृक्षरोपण गरिएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा वनवाटिका हाताभित्र रहेको पुष्पलाल वाटिकामा वृक्षारोपण...
पुरा पढ्नुहोसबुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आजदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमाल्याएको छ । समुहको लक्जरीयस ब्राण्डअन्तर्गत भैरहवामा पहिलो होटल ‘सिद्धार्थ विलासा’ आजदेखि संचालनमा आएको हो।विलासाले पत्रकार सम्मेलनको आयोजना गरी आन्तरिक पर्यटक केन्द्रित...
पुरा पढ्नुहोसबुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती लाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला...
पुरा पढ्नुहोसब्ुटवल । रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले अनुगमनका नाममा व्यवसायीहरुलाई नतर्साउन आग्रह गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानआर्कषण भएको बताएको छ ।...
पुरा पढ्नुहोसशिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले शर्मालाई पक्राउ...
पुरा पढ्नुहोसभैरहवा । नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रबद्र्धन गरी श्रीलंकन नागरिकहरुलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागी हुन श्रीलंका प्रस्थान गरेको छ ।...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाको आयोजानमा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ । यहि असार १३ गते विहान १० बजे देखि साँझ ५ बजे सम्म कालिकनगरको महाराजा रिर्सोटमा मेला आयोजना हुने छ । मेला संयोजक...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले रोजगार रणनीति तयार गरेको छ । आर्थिक बर्ष २०८१÷०८१ देखि २०८४÷०८५ सम्ममा श्रम तथा रोजगारीका क्षेत्रमा गरिने कामलाई आधार बनाएर रोजगार रणनीति बनाएको हो । नेपाल सरकारको निर्देशन बमोजिम सियारीले...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो समय धेरै मानिसमा ईमान्दारिता देखिदैन । सत्य कुरा पनि झुठ बोल्ने, नभएको कुरालाई सत्य हो भनि प्रमाणित गर्न खोज्नेहरुको जमात अहिले पनि ठुलै छ । अझ पैसाको विषय हो भने त...
पुरा पढ्नुहोसकाठमाडौंदेखि गुल्मीका लागि छुटेको बस रुपन्देहीको देवदह चरङ्गेमा आज विहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना सामान्य घाइते भएका छन् । निर्माणधिन सडकको छेउमा विहान करिब सभा ५ बजे बस दुर्घटना भएको...
पुरा पढ्नुहोस








