समाचार

एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा बुटवलमा

काठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
वृद्धि भएको श्रमिकको पारिश्रमिक कार्यान्वयन होस्-गौतम

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले वृद्धि भएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् । बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै जिफन्ट उपाध्यक्ष गौतमले सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको...

पुरा पढ्नुहोस
शान्ती सुरक्षा कायम गर्न कसैसंग कुनै सम्झौता गर्दिन–प्रहरी निरीक्षक पाठक

बुटवल । वडा प्रहरी कार्यालय बुटवलमा हालै मात्र सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् । वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै...

पुरा पढ्नुहोस
बाँकेमा डुबेर दुई जनाको मृत्यु

खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साथीसँग खोलामा नुहाउन...

पुरा पढ्नुहोस
‘मेरो प्रतिनिधित्व युवाको लागी हो’ —सांसद घिमिरे

, तिलोत्तमा । रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेब घिमिरेले प्रतिनिधी सभामा आफ्नो प्रतिनिधित्व सधै युवाका लागि हुने बताएका छन् । राजनितिक यात्रामा संसदमा हुने हरेक निर्णयमा साक्षी बस्नुपर्ने बताउदै उनले युवाको भरोसा टुट्ने...

पुरा पढ्नुहोस
‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको...

पुरा पढ्नुहोस
बुटवल-११ को मगर महिला संघ वडा इकाई समितिमा पदस्थापन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ...

पुरा पढ्नुहोस
नारायणी नदीमा बेपत्ता भएका ढकालको परिबारले गरे कुशको शव बनाएर अन्त्येष्टि

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट...

पुरा पढ्नुहोस
हरियाली यातायातमा प्रालिमा तिवारी

बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा...

पुरा पढ्नुहोस