समाचार

लुम्बिनीका विद्युत्तिय सवारी साधन थन्किएरै थोत्रिदैँ

लुम्बिनीलाई प्रदुषणरहित बनाउंदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारीघाम तापेरै थोत्रिएका छन । ३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र भ्यान प्रयोगमा नआई खुला आकाशमुनि...

पुरा पढ्नुहोस
बुटवलमा ठूलो परिमाणमा पटाका सहित एक व्यापारी पक्राउ

बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ । शहरबजारमा पटाका पड्कीन...

पुरा पढ्नुहोस
‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काइयो, स्थानियको विरोध

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ‘सार्वजनिक जग्गामा’ बनेको शिवालय मन्दिरको संरचना डोजर लगाएर भत्काएपछि स्थानियले विरोध गरेका छन् । ‘सार्वजनिक जग्गामा’ बनेको मन्दिरको संरचनामा स्थानिय केही व्यक्तिले आफ्नो जग्गा भन्दै गत कार्तिक ६ गते विहान...

पुरा पढ्नुहोस
भोली प्रधानमन्त्री प्रचण्ड बुटवलमा आउँदै, आम्दाको २०० शैया अस्पताल भवन शिलान्यास गर्ने

रुपन्देहीको बुटवलमा २०५५ साल कार्तिक १६ गते सञ्चालनमा आएको आम्दा अस्पतालले २५ औं वार्षिकोउत्सव मनाउने भएको छ । बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले भोली बिहीबार २५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ...

पुरा पढ्नुहोस
प्रविधिको विकास सँगै फेरियाे हुलाकको दैनिकी

बुटवल । मोवाईल तथा ईमेल ईन्टरनेटको प्रयोगले व्यापकता नपाउंदा सम्म सूचनाको प्रमुख माध्यम बनेको हुलाक कार्यालयको दैनिकी प्रविधीको विकासपछि भने फेरिएको छ । पहिले चिठीपत्रहरु ओसारपसार गर्ने हुलाकले अहिले भने आफ्नो सेवालाई विस्तार गर्दै लगेको...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनका लागि प्रधानमन्त्रीलाई सिद्धार्थ सञ्जालकाे पत्र

भैरहवा । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

बुटवल । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मंगलबार बिहान उनी बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । पोखरा हुँदै लुम्बिनी पुगेका...

पुरा पढ्नुहोस
गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी

गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

पुरा पढ्नुहोस
गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लुम्बिनी आएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आएका हुन्। उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले स्वागत गरे। प्रधानमन्त्री प्रचण्डसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एकजना पक्राउ

अर्घाखाँची । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी...

पुरा पढ्नुहोस