समाचार

मिरा कोष द्वारा तिलोत्तमा नगरपालिकामा मार्फत सरकारको राहत कोषमा आर्थिक सहयोग

  बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने निर्णय गरे संगै रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको मिरा कोषले नगरपालिका मार्फत भूकम्प पीडितलाई नगद रकम...

पुरा पढ्नुहोस
बुटवलले जाजरकोट पठायो एक ट्रक खाद्यान्न र लत्ताकपडा सहितको राहत सामग्री

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ। आइतबार दिउसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघका नवनिर्वाचित कार्यसमितको पदस्थापन

बुटवल । रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको...

पुरा पढ्नुहोस
सिद्धार्थनगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ। जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय...

पुरा पढ्नुहोस
राहत लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल जाजरकोटमा

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुगेका छन । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १...

पुरा पढ्नुहोस
सियारीले ८ लाख बराबरको खाद्यन्न तथा लत्ता कपडा प्रदान गर्ने

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि...

पुरा पढ्नुहोस
भूकम्प पीडितका लागि तिलोत्तमाको मिरा कोषले १ लाख बढि आर्थिक सहयोग गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका...

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायूको आंशिक प्रभाव रहने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो देशको पहाडी भू-भागमा...

पुरा पढ्नुहोस
बुटवलमा सिद्धार्थ केवलकार मंसिरमा सञ्चालन गर्ने तयारी 

बुटवल । बुटवलमा मंसिर भित्रै अर्को नयाँ केवलकार सिद्धार्थ केवलकार सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । मंसिर देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारी भए संगै...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठायो

दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ । जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको...

पुरा पढ्नुहोस