समाचार

युवकको ज्यान गएपछि नेकपा क्रान्तिकारीका प्रवक्ता वास्तोल प्रहरी नियन्त्रणमा

पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङकाे राप्ती गाउपालिका वडा नं ५ सिंगेमा नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। दुर्घटनामा युवककाे ज्यान गएपछि सुर्खेतको पञ्चपुरी...

पुरा पढ्नुहोस
पड्किदै कुदेर तर्साउने बाइक कारवाहीमा

हेलिकप्टर जस्तै आवाज निकालेर पैदल यात्रुलाई तर्साउने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले कारवाही थालेको छ । गत बुधवारसम्म १८ वटा मोडिफाइ गरेका बाइक नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए ।...

पुरा पढ्नुहोस
आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिँदै

बुटवल । आज दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन...

पुरा पढ्नुहोस
होटल पौवाले तिलोत्तमा योगिकुटीमा सराय नृत्य प्रदर्शन गर्ने

होटल पौवाले तिलोत्तमा योगिकुटीमा सराय नृत्य प्रदर्शन गर्ने भएको छ ।  नेपालीहरुको सबैभन्दा ठुलो पर्वका रुपमा रहेको बडा दशैंलाई उत्सवका रुपमा मनाउन यस वर्ष  होटल पौवाले बुटवल योगिकुटीमा यहि १७ गते सराय नृत्य प्रदर्शन गर्ने...

पुरा पढ्नुहोस
नवरात्रको पाँचौं दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो...

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट माफी पाएको महिनादिन नबित्दै लोकबहादुरले गरे महिलाको हत्या

संविधान दिवसमा आममाफी पाएर जेल मुक्त भएकाे महिनादिन नबित्दै रुकुम पश्चिमका लाेकेन्द्र भनिने लाेकबहादुर बिकले महिलाको घाँटी रेटेर हत्या गरेका छन् । राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ९ सिम्ली बस्ने ३३...

पुरा पढ्नुहोस
सैनामैनामा सुरु भयो दसैं सस्तो पसल

सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा मुर्गीयामा दसैं सस्तो पसल सञ्चालन गरिएको छ । राजमार्गक किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचिसहित सुरु भएको सस्तो पसल तीन दिनसम्म चल्नेछ । सस्तो पसलको बुधबार बिहान एक...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा एमाले–काँग्रेसको प्यानलै विजयी (मतपरिणामसहित)

रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी

बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा छन् । उद्योग संघको नयाँ नेतृत्वका लागि अाज निर्वाचन हँुदैछ । उम्मेदवारी दर्ता भने असोज २७ गते भएको...

पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघमा एमाले-कांग्रेस गठबन्धन

बुटवल । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघको नया नेतृत्वको लागि नेकपा एमाले र नेपालीकांग्रेस निकट उद्योगीहरुका बिचमा साझा नेतृत्वको टिम बनाउने छ।  दिलिप सापकोटा नेतृत्वमा बनेको उक्त टिममा एमाले निकट उद्योगीहरुको नेतृत्व सापकोटाले...

पुरा पढ्नुहोस