समाचार

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

बुटवल–बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो। नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका...

पुरा पढ्नुहोस
‘बाआमासँग नगर प्रमुख’ कार्यक्रममा एकैदिन १ सय ७० जनाको स्वास्थ्य परीक्षण

बुटवल–बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख‘ कार्यक्रमअन्तरगत मंगलबार बुटवल १३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत मंगलबार १ सय ७० जनाको स्वास्थ्य...

पुरा पढ्नुहोस
पाल्पामा श्रमान‍्-श्रीमती सहित ३ जना मृत फेला

पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्। मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र...

पुरा पढ्नुहोस
प्रेस चौतारीको स्थापना दिवसः रुपन्देहीमा ४० जनाले गरे रक्तदान

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले रक्तदान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच सोमबार केन्द्रीय सचिव प्रदिप आचार्यले जिल्ला शाखाका अध्यक्ष लक्ष्मण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका...

पुरा पढ्नुहोस
१ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर बुटवलमा शुरु भयो बाआमासँग नगर प्रमुख कार्यक्रम

बुटवल-बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम शुरु भएको छ। बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर...

पुरा पढ्नुहोस
रोल्पाका विकट गाउँमा बिजुली बल्यो

रोल्पाका दुई विकट गाउँमा बिजुली बलेको छ। सुनछहरी गाउँपालिका वडा नम्बर–३ र वडा नम्बर–४ मा राष्ट्रिय प्रसारण प्रणालीबाट बिजुली पुगेको हो। ३३ केभी प्रसारण लाइनमार्फत वितरण उक्त बिजुलीले दुवै गाउँमा गरी १ हजारभन्दा बढी घरमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सातौं स्थापना दिवस- : १६ पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले १६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ। लुम्बिनी प्रदेशभित्र कार्यरत १२ जनालाई श्रृजनशील पत्रकारिता, एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार र ३ जनालाई सामाजिक क्षेत्रमा सेवा पुराएको भन्दै पुरस्कृत गरिएको छ। रेडियो...

पुरा पढ्नुहोस
बुटवलको कालिकानगरमा चारखुट्टे हाइटेन्सन पोल हटाइँदै

​​बुटवलको कालिकापथको सडकमा रहेका हाइटेन्सन लाइनका ठूला पोल हटाएर साना र सुरक्षित मोनोपोल राख्ने प्रक्रिया शुरू भएको छ । फराकिलो सडकका बीचमा रहेका पुराना चार खुट्टे पोललाई विस्थापित गरी एक खुट्टे (टावर मोनोपोल) राखिन लागेको...

पुरा पढ्नुहोस
देशभर वर्षाको सम्भावना

हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो...

पुरा पढ्नुहोस
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या

घोराहीमा प्रहरी जवानले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको...

पुरा पढ्नुहोस