समाचार

बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड

बुटवल । बुटवल पब्लिक स्कुलले आगामी शैक्षिक सत्र २०८३ को कार्ययोजना सार्वजनिक गरेको छ । तिलोत्तमामा एक कार्यक्रमको आयोजना गरी शिक्षक र अभिभावक सामु विद्यालयले आउँदो शैक्षिक सत्रमा अवलम्बन गर्ने शिक्षण–सिकाइ क्रियाकलापबारे विस्तृत योजना...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई

रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत रुपन्देही क्षेत्र नं. २ मा उम्मेदवार रहेका विश्वदीप पाण्डे ‘सुभाष’ले निर्वाचन परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवार शुलभ खरेललाई बधाई दिएका छन्। पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन लोकतन्त्रको सुन्दर...

पुरा पढ्नुहोस
लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो

बुटवल। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका कुल २६ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै २१ वटा क्षेत्रमा सानदार जित हासिल गरेको छ ।...

पुरा पढ्नुहोस
रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ?

बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त...

पुरा पढ्नुहोस
आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार

रुपन्देही । दाङको क्षेत्र नं ३ अन्तर्गतका २ वटा मतदान केन्दमा स्थानीयले मतदान बहिस्कार गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको सो जिल्लाका सबै केन्द्रहरुमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ को बबई गाउपालिका वडा...

पुरा पढ्नुहोस
पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका

रूपन्देही–२ यतिबेला चुनावी गतिविधिले तातेको छ । विसं २०६४ यता निरन्तर निर्वाचित हुँदै आएका नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पुनः प्रतिनिधिसभा निर्वाचनका लागि मतदातामाझ पुगेका छन् । यसपटक उनी ‘समृद्ध रूपन्देही’को...

पुरा पढ्नुहोस
संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय

रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक बहस केवल दलगत प्रतिस्पर्धामा सीमित छैन, बरु पुस्तान्तरण, नेतृत्व शैली र विकासको नयाँ दृष्टिकोणतर्फ केन्द्रित हुँदै गएको छ । यही परिवेशमा नेपाली कम्युनिष्ट आन्दोलनका चर्चित व्यक्तित्व...

पुरा पढ्नुहोस
इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ

बुटवलको इन्टलेक्च्युअल एकेडेमीमा विद्यार्थीहरूको सक्रियतामा ‘The Leader Voice : भोलिको नेतृत्व: आजको जिज्ञासा’ विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीसँग विद्यार्थीहरूले निर्वाचन र कानुनी शासनका विविध पक्षमा अन्तरक्रिया...

पुरा पढ्नुहोस
विष्णु पौडेलको प्रतिबद्धता पत्र : कालीगण्डकी तिनाउ डाइभर्सन शुरू गर्नेदेखि एकीकृत सहरी पूर्वाधार निर्माणसम्म

रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना शुरू गर्नेदेखि एकीकृत सहरी पूर्वाधार विकासका योजना समेट्दै पौडेलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका...

पुरा पढ्नुहोस
गुल्मीका ६१ हजार घरधुरीमा विद्युत सेवा, ९९ प्रतिशत विद्युतीकरण

गुल्मी । गुल्मी जिल्लामा हालसम्म ६१ हजार घरधुरीमा विद्युत सेवा विस्तार भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका सबै क्षेत्रमा विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इन्जिनियर मनोज...

पुरा पढ्नुहोस