शिक्षा/स्वास्थ्य

राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पस सञ्चालनक समितिले ल्याएको नियमावली विवादित बनेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि ल्याएपछि नियमावली विवादित बनेको हो । सञ्चालक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका मेडिकल...

पुरा पढ्नुहोस
एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै

बुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ । भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि...

पुरा पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ। ५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरपालिका द्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।...

पुरा पढ्नुहोस
देवदह केरवानी माविका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एकजना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ। रुपन्देहीको देवदह नगरपालिका-५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गादत्त शर्मा विरुद्ध मुद्दा दायर गरेको हो। शर्माले...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालमा दातृ निकायको चासो ः मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिवद्धता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा थप नयाँ प्रविधि : डुओडेनोस्कोपी सेवा शुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो । यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र...

पुरा पढ्नुहोस
रूपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी

एक हजार एक सय खोप केन्द्र मार्फत् रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी...

पुरा पढ्नुहोस
एकैदिन १० छात्रा बेहोस भएपछि कपिलवस्तुको एक विद्यालय दुई दिनको लागि बन्द

कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

पुरा पढ्नुहोस