विचार
अहिले नेपालको राजनीतिमा युवा पुस्ताले व्यापक चुनौती दिएको छ । यही अवस्था रहे आउँदो पाँच वर्षमा हस्तक्षेपनै हुनेछ । परम्परागत राजनीतिले देश मात्र हैन राजनीतिकर्मीहरु पनि उँघो लाग्ने अवस्था छैन । सरल र सादगी, विशिष्ट...
पुरा पढ्नुहोसम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्व विभिन्न किसिमका बहुमूल्य जडीबुटी ओखतीको उदगमस्थल हो । आयुर्वेद औषधिको लागि आवश्यक पर्ने कच्चा जडीबुटीहरु धेरै छन् यो ठाउँमा । रुकुम पूर्वको रुकुम कोटस्थिति कमल ताल यो ठाउँको...
पुरा पढ्नुहोसराष्ट्रिय जनगणना २०७८ अनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत जनसंख्या थप भएको छ । यो प्रदेशभित्र रुपन्देही जिल्लामै सबैभन्दा बढी देखिन्छ । किनकि सबैभन्दा धेरै वार्षिक वृद्धिदर हुने जिल्लामा...
पुरा पढ्नुहोसरेबिज प्राणघातक रोगको रुपमा चिनिन्छ। एक पटक रेबिजको लक्षण देखिएपछि यो रोगबाट मृत्यु निश्चित छ। मृत्यु निश्चित भए पनि खोपद्वारा यो रोगको पूर्ण रुपमा रोकथाम गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्व...
पुरा पढ्नुहोसआफूले आफैलाई मार्ने वा समाप्त पार्ने उदेश्यले गरिने कार्यलाई आत्महत्या भनिन्छ। भरखरैमात्र एसइइको नतिजा प्रकाशित भएको छ। गत वर्षहरुमा पनि एसइइको नतिजा प्रकाशनपश्चात धेरै किशोरकिशोरीहरुले आत्महत्याको बाटो रोजेको घटनाहरु बहिरीएका थिए। नेपालको विद्दमान शैक्षिक मुल्याङकन...
पुरा पढ्नुहोस