राजनीति
बुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ । आज नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन गर्न लागेको जानाकारी दिएको...
पुरा पढ्नुहोसउपराष्ट्रपति रामसहायप्रसाद यादव आज (आइतबार) रूपन्देही आउने कार्यक्रम छ । जिल्लाको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको दुइतले भवन उदघाटन गर्न उपराष्ट्रपति यादव आउन लागेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । उनका अनुसार...
पुरा पढ्नुहोसलुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बुद्ध जन्म भूमी नेपालका सबै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्म साथ गर्न नसकेको गुनासो गरेका छन् । बुद्ध व्यक्ति होईन विचार हो भन्द मन्त्री पाण्डेलेबुद्धका एकमात्र...
पुरा पढ्नुहोसनेपाली कांग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलनमा १० हजार कार्यकर्ताका उतार्ने भएको छ । दुई दिने सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दशत्र गर्ने कार्ययोजना रहेको कांग्रेस जिल्ला कार्यसमिति सचिव...
पुरा पढ्नुहोसनेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी नगर सरकार चलाउन खोजेको र इगोका आधारमा पुराना कर्मचारी हटाएर आफू निकटलाई राख्न खोजेको भन्दै आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले अधिकार बिनाको संघीयताको औचित्य नभएको बताएका छन् । नेपालको संघीयता नियन्त्रित र नाम मात्रको भएको दावी गर्दै सभामुख घर्तीले अधिकार बिहीन संघीयता आवश्यक नभएको बताए । चादनी नेपाल, रूपन्देहीले सोमबार...
पुरा पढ्नुहोसराष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री डिल्लीबहादुर...
पुरा पढ्नुहोसबुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन । बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा...
पुरा पढ्नुहोसपाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी समयानुकूल चल्न सक्नुपर्ने बताएका छन्। पाल्पाको तानसेन नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यतिबेला प्रविधिको व्यापक विस्तार भइसकेको र कांग्रेस सोही अनुरूप चल्न सक्नुपर्ने...
पुरा पढ्नुहोस









