फोटोफिचर
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तिलोत्तमा वडा नं. ३ स्थित बुटवल पब्लिक स्कुलले राधा र श्रीकृष्णको ¥याली निकालेको छ । विद्यालयबाट सुरु भएको ¥याली शान्ती चोक परिक्रमा गरी विद्यालयमै...
पुरा पढ्नुहोसनेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वको चयनका लागि मतदान सुरु भएको छ । शुक्रबारबाट बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट छनोट हुन थालेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् । काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रह्याे । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरको खुला चौरमा नेता कार्यकर्ताहरुको खचाखच उपस्थिति रहेको थियाे । हेराै तस्वीरहरु ...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको छ । गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा सहित बुटवलको राजमार्ग चौराह बाट गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको हो । ¥याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताललाईन हुँदै...
पुरा पढ्नुहोसबुटवलमा आज गाइजात्रा(सापारु) पर्व मनाईएको छ । नेवाः समुदायको पुरानो संस्था नेवा सेवा समितिको मुख्य आयोजनामा बुटवलमा आज सापारु प्रदर्शन गर्दै गाइजात्रा पर्व मनाईएको हो । नेवाः सेवा समितिको मुख्य आयोजना र स्थानीय खल/पुचः को...
पुरा पढ्नुहोसप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (बिहीबार) देशभर मनाइँदैछ। यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर यो पर्व मनाइन्छ। श्रावण शुक्ल पूर्णिमा दिन वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा...
पुरा पढ्नुहोसबुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...
पुरा पढ्नुहोसबुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ । सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर...
पुरा पढ्नुहोसबुटवल । निरन्तरको बर्षाका कारण बुटवलमा तिनाउ नदि उर्लिएको छ । हिउँदमा सुख्खा हुने तिनाउ नदि बर्षाको समयमा भने उर्लिने गर्दछ । तिनाउको वहाव उच्च भएपनि अहिले सम्म कुनै पनि भौतिक र मानविय क्षति...
पुरा पढ्नुहोस









