कुशलकी आमा भन्छिन्– साग केलाउँदै छोराको कीर्तिमानी खेल हेरेँ आज देखि लुम्बिनी केबलकार तीन दिन बन्द अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा                
समाचार :

तस्वीरमा हेर्नुहोस्–बुटवलमा गोरक्षा बृहत्त शान्ती¥याली

बुटवल । बुटवलमा गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको छ । गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा सहित बुटवलको राजमार्ग चौराह बाट गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको हो ।

¥याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताललाईन हुँदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

हिन्दु धर्मका अगुवाहरुले गाई मारेर खानेहरु कहिल्यै हिन्दु हुन नसक्ने भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

कोण सभामा बोल्दै विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले हिन्दु विरोधिहरु होसियार रहन आग्रह गरे । साथै उनले गौहत्या बन्द गर्न र देशलाई हिन्दु राष्ट्र कायम गर्न माग समेत गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार