खेल

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा...

पुरा पढ्नुहोस
रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री...

पुरा पढ्नुहोस
घमिरले आयोजनाले गरेको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैलाई

बुटवल । देविस्थान युवा क्लव मालिका गाउँपालिका वडा नं. ७ घमिरको आयोजनामा भएको खुल्ला फुटवल प्रतियोगिताको उपाधि नवयुग युवा क्लव अर्जैले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा आयोजक देविस्थान युवा क्लव घमिर ‘ए’...

पुरा पढ्नुहोस
श्रीलंकामा हुने कराँते खेलाडीलाई बुटवलबाट बिदाई

  बुटवल । श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

पुरा पढ्नुहोस
कालिका मावि र समिट बोर्डिङ द्वारा राष्ट्रपति छनौट प्रतियोगितामा धादली, छानविन पछि परे कारबाहीमा

बुटवल। बुटवलमा भएको राष्ट्रपति छनौट नगरस्तरीय प्रतियोगितामा धादली गरेपछि दुई विद्यालय कारबाहीमा परेका छन् । बुटवलको कालिका मावि र समिट बोर्डिङ स्कुल कारबाहीमा परेका हुन् । फुटबल प्रतियोगितामा तोकिएको मापदण्डभन्दा बढी उमेरका र बाहिरी विद्यालयका...

पुरा पढ्नुहोस
सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ। सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको...

पुरा पढ्नुहोस
प्रदिप र अभिलाषालाई बुटवलमा सम्पन्न पाँचौ राष्ट्रिय खुला लन टेनिसको उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पुरुष/महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई...

पुरा पढ्नुहोस
बुटवलमा प्रथम कर्णेल उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुने

बुटवल । बुटवलमा प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७९ हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन २७ गते शनिबार बुटवलमा सो कार्यक्रम हुन लागेको...

पुरा पढ्नुहोस
बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै,...

पुरा पढ्नुहोस
खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईलाई

बुटवल। नेपाली सेना दिवसको अवसरमा मध्य पश्चिम पृतना हेडक्वाटर र श्री नम्बर २२ बाहिनी अडडाको संयुक्त आयोजना शनिबार बुटवलमा आयोजित खुला पुरूष÷महिला खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईले जितेका छन् । त्यस्तै द्धितीय सुशीलकुमार...

पुरा पढ्नुहोस