खेल
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले...
पुरा पढ्नुहोसमदन भण्डारी स्पोर्टस एकेडमीद्वारा लुम्बिनीमा आयोजित ओपन पिस हाफ म्याराथनमा महिलातर्फ प्रथम नेपाल प्रहरीकी राजपुरा पछाईं बनेकी छिन् । उनले १ घण्टा २४ मिनेट २ सेकेण्डमा हाफ म्यराथनको दूरी पार गरेकी थिईन । ...
पुरा पढ्नुहोसलुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...
पुरा पढ्नुहोसमदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा लुम्बिनीमा राष्ट्रिय भेला र लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ म्यारथन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ती र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल र देव खनाललाई अक्सफोर्ड माविले सम्मान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशीसहित सम्मानगरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो आइसीसी विश्वक लिग-२ मा उत्कृष्ट खेल...
पुरा पढ्नुहोसबुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं...
पुरा पढ्नुहोसबुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले फाईनल प्रतिस्पर्धा भइरहेको छ । फाईनलमा मनाङ मस्याङदी क्लव र सुदुरपश्चिम ११ बीच खेल भइरहेको छ । अहिले दोस्रो हाफको खेल जारी छ...
पुरा पढ्नुहोसबुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले फाईनल प्रतिस्पर्धा भइरहेको छ । फाईनलमा मनाङ मस्याङदी क्लव र सुदुरपश्चिम ११ बीच खेल भइरहेको छ । अहिले दोस्रो हाफको खेल जारी छ...
पुरा पढ्नुहोस२२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सुदूरपश्चिम-११ बीच भिडन्त हुँदैछ। फाइनल खेल बुटवल देवीनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा दिउँसो तीन बजेदेखि सुरु हुनेछ। मनाङले सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई टाइब्रकेरमा पराजित गर्दै...
पुरा पढ्नुहोस









