अर्थ
रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा १ अर्ब ५० करोड बढी लगानीमा गार्मेन्ट उद्योग निर्माण सुरु भएको छ । सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन ल्याउने गरी भूमि पुजन तथा शिल्यान्स गरिएको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आन्तरिक राजस्व संकलन तीन वर्षपछि वार्षिक १० अर्ब रुपैयाँ पुर्याउन सकिने सम्भावना औँलाएको छ । राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदनमा दश अर्ब राजश्व संकलनको लक्ष्य हासिल गर्न सकिने उल्लेख...
पुरा पढ्नुहोसबुटवल । एफडी मोटर्सले बुटवलमा आफ्नो छैटौँ शाखा बिस्तार गर्दै आइतबार नयाँ स्कुटर सार्वजनिक गरेको छ । बुटवल-१० कालिकानगरमा शुभारम्भ भएको सोरुममा ‘एफ-५ ए प्रो’ स्कुटर सार्वजनिक गरिएको हो । एफडीको शोरुम शुभारम्भ तथा स्कुटर...
पुरा पढ्नुहोसउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका महत्त्वपूर्ण आयोजनालाई अघि बढाउने घोषणा गरे। बजेट वक्तव्यमा लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनाका लागि...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले सोमबार आव २०८२–०८३ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नवप्रवर्तनका क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यथार्थ धरातललाई केन्द्रमा राखिएको भनिएको नीति तथा कार्यक्रमले यसअघि...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारको बेरुजु रकम साढे चार अर्बभन्दा माथि देखिएको छ । महालेखा परीक्षकको ६२ औँ प्रतिवेदन अनुसार प्रदेश सरकारको बेरुजु रकम बढेको बढ्यै छ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेशेको बेरुजु रकम ४ अर्ब...
पुरा पढ्नुहोसपाल्पा । जिल्लास्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा रु १७ करोड बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आवको साउनदेखि...
पुरा पढ्नुहोसयही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने...
पुरा पढ्नुहोसस्वादिलो करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८।४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो कम्पनीले सन्...
पुरा पढ्नुहोसबुटवल । करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ...
पुरा पढ्नुहोस