अर्थ

भैरहवाबाट काठमाडौ जादै गरेको गाडीबाट ३५ लाख नक्कली नाेट बरामद

प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ । भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको...

पुरा पढ्नुहोस
५ अर्बमा गैरआवासीय नेपालीले किने टाइगर प्यालेस रिसोर्ट

अदालतले सार्वजनिक कुलो मिचेर निर्माण गरेका संरचना हटाउन फैसला गरे पनि यसको बेवास्ता गर्दै रुपन्देही तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्ट अन्ततः बिक्री भएको छ । जिल्लामा पहिलो बैदेशिक लगानीमा निर्माण...

पुरा पढ्नुहोस
१ अर्बको लागतमा कमलको फूल आकारको भारतीय बिहार लुम्बिनीमा बन्दै

बुद्धजन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध सँस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिष्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृती र सम्पदा केन्द्रको निर्माण शुरु भएको हो । गत...

पुरा पढ्नुहोस
रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द

बुटवल ।रुपन्देहीमा पछिल्लो समय विभिन्न कारणले साना तथा मझौला उद्योग धमाधम बन्द भइरहेका छन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार यो आर्थिक वर्षमा २१७ उद्योग बन्द भएको छ । बन्द हुनेमा उत्पादनमूलक...

पुरा पढ्नुहोस
वित्तिय संघीयता बारे विश्व बैंकले सार्वजनिक ग¥यो प्रतिवेदन

लुम्बिनी । विश्व बैंकले प्रदेश तथा स्थानीय सरकारको सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धी नीतिहरु पालनामा चुनौतिहरु रहेको जनाएको छ । प्राविधिक र जनशक्ति क्षमताको अभावले वित्तिय संघीयता सबल बनाउने नीतिहरु कार्यान्वयनमा चुनौति रहेको जनाएको हो...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा पौने ३ करोडकाे वैदेशिक व्यापार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने एक वर्षमा पौने ३ करोड रुपैयाँको मात्र व्यापार भएको छ । यो विमानस्थलस्थित भन्सार विन्दुबाट २ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ३८ लाख ९०...

पुरा पढ्नुहोस
सय रुपैंयाभन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन आग्रह

बुटवल । सिमावर्ती भारतीय बजारबाट किनमेल गरेर आउने नेपाली उपभोक्ताबाट लक्षित गरी सय रुपैंया भन्दा बढीको सामानमा राजश्व लिने नीतिलाई निरन्तरता दिन बुटवल उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघ लगायत यस क्षेत्रका...

पुरा पढ्नुहोस
भैरहवा नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि

रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड...

पुरा पढ्नुहोस
चार महिनामा अर्घाखाँची सिमेन्टले गर्‍यो ३८ करोडको सिमेन्ट निर्यात

बुटवल । गत चैत बाट भारतमा व्यवसायिक रुपमा सिमेन्ट निर्यात थालेको अर्घाखाँची सिमेन्टले असार सम्म ३८ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निकासी गरेको छ । रुपन्देहीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले निर्यातको सुरुवात गत कार्तिक बाटै...

पुरा पढ्नुहोस
सियारी गाउँपालिका: पुँजीगत खर्च गर्नेमा रुपन्देहीमै पहिलो

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका सबैभन्दा बढी पुँजीगत खर्च गरेर जिल्लामै पहिलो भएको छ । सियारीले रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी पुँजिगत खर्च गरेको छ । सियारीले आर्थिक बर्ष २०७९÷०८० मा ८७ दशमलव १५...

पुरा पढ्नुहोस