नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड...

पुरा पढ्नुहोस
आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

तानसेन । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ । सरकार सङ्गको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्द नेपालको परिकल्पना...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनास्थित स्टार सहकारी बचतकर्ताको रकम नदिइ भाग्याे

रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा...

पुरा पढ्नुहोस
तुलसीपुरमा बलेनन् ‘हाइमास्ट लाइट’

दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ। तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो। लुम्बिनी प्रदेश सरकारको ५२ लाख रुपैयाँको...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिकाकी वडा सदस्य नेपाली पदमुक्त

गुल्मीको छत्रकोट गाउँपालिका ५ को दलित महिला वडासदस्य पद रिक्त भएको छ । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला आचार्य नेपाली अन्य दलमा प्रवेश गरेकाले स्वतः पदमुक्त गरिएको हो । नेपाली नेपाली...

पुरा पढ्नुहोस
आज साँझदेखि हावाहुरीसहित व्यापक वर्षाको सम्भावना, यी ८ जिल्ला उच्च जोखिममा

आज (बिहीबार) साँझदेखि पानी पार्ने प्रणाली थप सक्रिय हुने भएकाले भदौ २९ गते बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा अपिल गरेको छ। महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा...

पुरा पढ्नुहोस
प्रभावकारी बन्दैँ इन्द्रेणी सहकारीको इभि चार्जिङ स्टेशन

बुटवल । बुटवलको सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले संचालन गरेको इभि चार्जिङ स्टेशन प्रभावकारी बनेको छ । संस्थाले बहुउद्देश्य कार्यक्रम अन्तरगत इभि चार्जिङ स्टेशन इभि भेकलहरुकालाई सहज र प्रभावकारी बनेको संस्थाले बताएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ

लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालय बाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन । तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले सम्हालेका छन । मुख्यमन्त्री आचार्यको...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लुम्बिनी व्यूरोले अगाडि सारेका आन्दोलनका सवै कार्यक्रम स्थगित गरेको छ । पार्टीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुले अघि सारेका मागहरु आंशिक रुपमा पुरा भएपछि आन्दोलनका सवै कार्यक्रम...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शीतगंगामा जिप दुर्घटना : १ जनाको मृत्यु, ९ घाइते

अर्घाखाँची शीतगंगा नगरपालिका-१२ हिलेखोलामा छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ७४६३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ६५...

पुरा पढ्नुहोस