नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा वडाध्यक्ष सहित चार जना पक्राउ

गएराति नेपालगञ्जमा भएको ‘खुकुरी काण्ड’मा राप्तीसोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानबहादुर वलीसहित चार जना पक्राउ परेका छन्। एमालेसम्बद्ध युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वलीलगायत विशाल बस्नेत, रत्न भण्डारी र बामे वलीलाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
बंगलादेशमा हिसा अन्त्य र सदभाव कायम गर्न शान्ति समाजको बुटवलमा प्रर्दशन (फोटो फिचर)

राजनीतिक परिवर्तनसंगै बंगलादेशमा हिसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, रुपन्देही शाखाको आयोजनामा आईतबार पुष्पलाल पार्कमा बंगलादेशमा भएका मानव अधिकार उलंघनका...

पुरा पढ्नुहोस
रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । रोल्पा नगरपालिका-२ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आज...

पुरा पढ्नुहोस
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध

गुल्मी । गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीमा दलको नेता बने मुख्यमन्त्री चेतनारायण आचार्य

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजिनामा दिएपछि आज पहिलो पटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको हो...

पुरा पढ्नुहोस
पाल्पामा थपिए एक वर्षमा ९७ उद्योग

पाल्पामा आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा नयाँ उद्योग थपिएका छन् । जसमा उत्पादनमूलक आठ, कृषि तथा पशुपालन ४४, पर्यटन ३०, सेवासम्बन्धी १५ गरी ९७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये...

पुरा पढ्नुहोस
छुट र सुविधापछि भैरहवाबाट खाडी उड्दा इन्धनमा मात्रै वायु सेवा कम्पनीको लाख रुपैयाँ बच्ने

नेपाल आयल निगमले हवाइ इन्धन प्रतिकिलोलिटर (एक हजार लिटर)मा १०० डलर छुट दिने निर्णयले वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्। वायुसेवा कम्पनीको प्रतिघण्टा उडान गर्दा ३० हजार रुपैयाँ बढी बचत हुने भएपछि उनीहरुले स्वागत गरेका हुन्। साउन...

पुरा पढ्नुहोस
रुपन्देहीमा प्रहरी हवल्दार १५ हजार घुस लिँदै गर्दा पक्राउ

रुपन्देही। प्रहरी हवल्दार डुकबहादुर खड्का घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी भुजुवा नवलपरासी (ब.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क रुपन्देहीमा कार्यरत खड्का घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता...

पुरा पढ्नुहोस
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको कति ?

नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल...

पुरा पढ्नुहोस
दीप बोर्डिङका चालक तथा सहचालकलाई ट्राफिक सचेतना कार्यक्रम

  बुटवल। बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुल (विद्यालय) मा ट्राफिक सचेतना कार्यक्रम भएको छ । विद्यालयले आफ्ना सवारी हाक्ने चालक तथा सह–चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराउनृ उद्देश्यले एक दिने ट्राफिक सचेतना कार्यक्रम गरेको हो...

पुरा पढ्नुहोस