श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर...

पुरा पढ्नुहोस
‘सर्जमिनमा संलग्न कागजातमा तत्काल कुनै शंका गर्ने आधार नदेखिएपछि हस्ताक्षर गरेको हुँ’

बुटवल । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले निसन्तान दम्पतीको छोरी बनेर अंश हत्याउन लागि परेको आरोप लागेका मालती मल्लाहिन र रिखीदेवी अग्रवाल विषयमा आफुले अहिले जानाकारी पाएको बताएका छन् । विभिन्न सञ्चार माध्यममा निःसन्तान...

पुरा पढ्नुहोस
बुटवलका फुड्वेयर व्यवसायी द्वारा डेल्टा मार्टमा हुन लागेको जुत्ता मेलामा तोडफोड

बुटवल । आज देखि बुटवलको डेल्टा मार्ट परिसरमा लाग्न लागेको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड भएको छ । आफुहरुलाई बुटवलको फुड्वेयर व्यवसायी बताउँने युवाहरुको समुहले परिसरमा पुगेर मेला स्थल तोडफोड गर्नुका साथै केही कर्मचारी...

पुरा पढ्नुहोस
चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पुनः पोखरेल

बुटवल । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट दोस्रो कार्यकालका लागि टङ्क प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिती चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला...

पुरा पढ्नुहोस
देवदहमा फोहोर बर्गीकरण अभियान सुरु

बुटवल । देवदह नगरपालिका–५, वडा कार्यालयले फोहोर बर्गीकरण अभियान शुरु गरेको छ । डम्पिङ्ग साईडमा फोहोर व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोरलाई बर्गीकरण गर्ने अभियान शुरु गरेको हो । वडा भित्रको प्रत्येक टोलमा फोहोर बर्गीकरण...

पुरा पढ्नुहोस
अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजको मौलिक तीज मिलन कार्यक्रम (तस्वीरहरु)

बुटवल । अर्जै गुल्मी रुपन्देही सम्पर्क समाजको आयोजनामा मौलिक तीज मिलन कार्यक्रम सम्पन्न भएको छ। गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नंं ६ अर्जै बाट रुपन्देही जिल्लामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचारा...

पुरा पढ्नुहोस
अवरुद्ध बुटवल-पाल्पा सडक ४ घण्टापछि एकतर्फी खुल्यो

पहिरोले दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(पाल्पा सडक ४ घण्टापछि एकतर्फी सुचारु भएको छ । पाल्पाको तिनाउ–३ स्थित हेडबक्स र सिद्धबाबा मन्दीको बीचमा दिउँसो करिब पौने ४ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध...

पुरा पढ्नुहोस
रुपन्देहीका पत्रकार श्रेष्ठसहित ६ जना श्रष्टालाई प्रतिष्ठानद्वारा सम्मान

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको १६ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना स्रष्टालाई सम्मान गरेको छ । सो...

पुरा पढ्नुहोस
ठुलठुला ढुंगासहितको सुक्खा पहिरोले सिद्धबाबा सडक अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै शनिबार दिउँसो पहिरो झरेपछि सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग निर्माणाधीन क्षेत्रमा ठुलठुला ढुंगासहित सुक्खा पहिरो झरेको हो । पाल्पाको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक बुढाले...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी

बुटवल । रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जन बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका...

पुरा पढ्नुहोस