आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम...
पुरा पढ्नुहोसपाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हुँदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन। उनले तीन रोपनी...
पुरा पढ्नुहोसबाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ। कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले...
पुरा पढ्नुहोसकाठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले...
पुरा पढ्नुहोसदाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । बडा दशैँ तथा विजयादशमी,...
पुरा पढ्नुहोसबुटवल । रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीले संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपाली चलचित्र छक्का पञ्चा ५ को च्यारेटी शो गरेको छ । बुटवलको सिटि सेन्टरमा रहेको आईएनआईमा क्लवले च्यारेटी शो गरेको हो । क्लवका अध्यक्ष...
पुरा पढ्नुहोसबडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। तिथिअनुसार बडादसैँको अष्टमी र नवमी पर्व आज एकैदिन परेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको सुपादेउरालीमा अव मन्दिर दर्शनसँगै ‘एएस एड्भेन्चर’ को मज्जा लिन पाइने भएको छ । सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरमा सधैजसो दर्शनार्थीहरुको घुइँचो लाग्छ । तिनै दर्शनार्थीहरुलाई लक्षित गर्दै...
पुरा पढ्नुहोसबुटवल । जितगढी सराय ब्यबस्थापन समिति बुटवल–१३ ले दशैंको पुणिमा सराय नांच प्रर्दशन गर्ने भएको छ । बिगतका बर्षहरुमा जस्तै असोज ३० गते पुर्णिमामा सराय नांच देखाउन लागिएको समितिले बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी...
पुरा पढ्नुहोसआश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व बिहीबार घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...
पुरा पढ्नुहोस









