हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी प्रदेशका केही...
पुरा पढ्नुहोसदाङ । प्रदेश र संघ सरकारबाट पाउने सेवा सुविधाका लागि स्थानिय तहहरुले सिफारिस दिने गरेका छन् । स्थानीय तह मातहत रहेर प्रदेश र केन्द्र सरकारबाट दिर्घरोगी विरामीहरुलाइ विभिन्न किसिमका उपचारमा छुटदेखि सहयोगसम्मका सिफारिस स्थानिय तहले...
पुरा पढ्नुहोसबुटवल । यातायात मजदुर तथा ब्यावसायी भलाई कोषले आफ्नो ५१ औ स्थापना दिवस तथा ४७ औ वार्षिक साधारण सभाको अवसरमा रचनात्मक कार्यक्रम गरी मनाएको छ । कार्यालय परिसरमा बुधबार वृहत रक्तदान, स्वास्थ्य परिक्षण तथा मूल...
पुरा पढ्नुहोसबुटवल । सवारी दुर्घटनापछिको ठूलो संभावित आर्थिक क्षतिबाट चालक तथा मजदूरहरुलाई बचाउन यातायात मजदूर तथा व्यवसायी भलाई कोषले महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन् । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ५१ औं स्थापना...
पुरा पढ्नुहोसविश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह...
पुरा पढ्नुहोसयही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता हुने...
पुरा पढ्नुहोसस्वादिलो करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको वार्षिक व्यापार ६ अर्ब नजिक पुगेको छ । सन २०२३ को तुलनामा सन २०२४ मा कम्पनीको व्यापार १८।४५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो कम्पनीले सन्...
पुरा पढ्नुहोसबुटवल । करिब एक दशकअघिबाट थालिएको बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०७३ सालमा ठेक्का सम्झौता भए पनि यो तीन किलोमिटर सडक खण्ड ठेकेदारको लापरबाही र अन्य कारणले ढिलाइ...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ। त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ। अनौठो त के छ भने त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र...
पुरा पढ्नुहोसपूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका...
पुरा पढ्नुहोस









