विष्णु पौडेल र बालकृष्ण खांणको एउटै श्वर : राजधानी जबरजस्ती सार्न खोजे बाटैबाट खोसेर ल्याउछौ

लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रदेश सभाको वहुमतले बुटवल फिर्ता ल्याउन सकिने भनी एमाले उपाध्यक्ष विष्णु पौडेलले दिएको अभिव्यक्तिलाई समर्थन र बल पुग्ने गरी गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने...

पुरा पढ्नुहोस
एभरेष्ट माविमा नमुना निर्वाचन कार्यक्रम सम्पन्न

  बुटवल । बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा बुधबार नमुना निर्वाचन कार्यक्रम गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको स्वरुपमै गरिएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार खडा गरेर...

पुरा पढ्नुहोस
दीप बोर्डिङमा नमुना निर्वाचन सम्पन्न

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बुधबार नमुना मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेश तहको निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूलाई प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको बारेमा जानकारी गराउने...

पुरा पढ्नुहोस
जनताको समर्थन देखर उत्साहित छु- गृहमन्त्री बालकृष्ण खांण

बालकृष्ण खाँण नेपाली राजनीतिमा स्थापित नाम हो । युवादेखि पाका पुस्तासम्म परिचित खाँण विद्यार्थी राजनीतिबाट उदाएका हुन् । पंचायत र राजतन्त्र ढाली मुलुकमा गणतन्त्र ल्याउन उनी कयौंपटक जेल बस्नु परेको छ । २०३७ सालमा...

पुरा पढ्नुहोस
एमालेका लागि निर्वाचन अनुकुल बन्दैछ– पौडेल

बुटवल । पुर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमो एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् । मतदाता सामु देशको विकास र समृद्धि गर्ने पार्टी एमालेनै रहेको भन्ने विश्वास दिनानुदिन बढे संगै...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. २ को निर्वाचनको तयारी अन्तिम चरणमा

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालय बुटवलले ४ मंसिरमा हुन लागेको निर्वाचनको तयारी ९५ प्रतिशत भएको बताएको छ । बुधबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी ९५ प्रतिशत...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्स सुरु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास...

पुरा पढ्नुहोस
गुल्मीको इस्मामा ५० घर एमालेमा प्रवेश

गुल्मी। इस्मा गाउँपालिकामामा ५० घर परिवार विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको छ । नेकपा एमाले इस्मा गाउँकमिटीको आयोजना इस्मा मैदानमा आयोजित चुनावी सभामा काङ्ग्रेस र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन ।...

पुरा पढ्नुहोस
रुपन्देहीका मतदाता भन्छन्ः पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार

बुटवल । पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ...

पुरा पढ्नुहोस
जनताको अडिटमा सधैं उत्तिर्ण गोकर्ण विष्ट

गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५÷०३६ सालको...

पुरा पढ्नुहोस