सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो, भौतिक प्रगति ५६ प्रतिशत

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । उनले भनिन्, ‘इन्भर्ट...

पुरा पढ्नुहोस
रुपन्देही ३ काे उपचुनावमा सागर ढकाल लड्ने

बुटवल – रुपन्देही ३ को यपनिर्वाचनमा सागर ढकालले उम्मेदरी दिने संकेत गरेका छन् । ढकालले मंगलबार फेसबुकमा मार्फत ‘रुपन्देही ३ इतिहास रच्न तयार हुनुहुन्छ ?’ भन्दै स्टाटास लेख्दै यस्तो संकेत गरेका हुन् । पछिल्लो...

पुरा पढ्नुहोस
रेसुंगाको मेयर पन्थी सवार गाडीको ठक्करबाट घाईते युवालाई थप उपचार गर्न काठमाडौं लगियो

गत शुक्रबार दाङबाट बुटवल आउँदै गर्दा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट घाईते भएका युवालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ का रन्जित खत्री सवार मोटरसाइकल लाई नगरप्रमुख...

पुरा पढ्नुहोस
रित्तियो लुम्बिनी सरकारको सञ्चित खाता, भुक्तानी रोक्का

लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषमा रकम सकिएको छ । रकम सकिएपछि लुम्बिनी सरकारले मध्य असारबाटै भुक्तानी रोकेको छ । प्रदेशस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार राति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्का...

पुरा पढ्नुहोस
विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाए

एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषका लागि ल्याइएका विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्। एसियाली विकास बैंकले लुम्बिनी आउने पर्यटकहरूलाई सहज रूपमा सेवा प्रदान होस् र सवारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, असार १ गतेदेखि रोकिएको बजेटमाथिको छलफल सुरु हुने

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । असार १ मा आएको बजेटमा सत्तारूढ दलमै विरोध भएपछि अहिलेसम्म रोकिएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को...

पुरा पढ्नुहोस
रुपन्देही–३ मा उपनिर्वाचन : उम्मेदवारमा क–कसको चर्चा ?

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवार बन्न आकाङ्क्षा राख्ने नेताहरूको लेखाजोखा हुन थालेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान ले गर्‍यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी ५ सय ८९ विद्यार्थीलाई सम्मान

  बुटवल, असार ।  बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक...

पुरा पढ्नुहोस
दीप बोर्डिङ हाई स्कुल बुटवल द्वारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

बुटवल, असार १६ । दीप बोर्डिङ हाई स्कुल बुटवलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरीएको छ । सोमबार आयोजना गरीको कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना (तस्वीरहरु)

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले माध्यमिक शिक्षा परीक्षा एसर्ईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । अक्सफोर्डबाट एसईईको परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारीमा रहेका डेढ सय...

पुरा पढ्नुहोस