लुम्बिनीमा आज मुख्यमन्त्री बन्दैछन् एमालेका लिला गिरी

लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको...

पुरा पढ्नुहोस
आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा

 प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका...

पुरा पढ्नुहोस
यस्ता बन्दैछन् ५ अर्ब लगानीमा निर्माणधिन बुटवलका दुई केबलकार

पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुटवलमा अहिले एकै साथ दुइटा केबलकार बनिरहेका छन्। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बन्दै गरेका लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार दुइटैको अन्तिम (टप) स्टेसनले भने पाल्पालाई जोड्ने छन्। बुटवल उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
चिसो बढेपछि पुस २८ र २९ गते तिलोत्तमाका सवै शिक्षण संस्था बन्द

बुटवल । अत्याधिक चिसो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चिसो तथा सितलहर बढ्दा विद्यालयमा पठनपाठक प्रभावित भएको भन्दै पुस २८ र २९ गते शिक्षण संस्था...

पुरा पढ्नुहोस
यस कारण आज भएन लुम्बिनी प्रदेशमा एमाले नेता गिरीको मुख्यमन्त्रीमा दावी पेश ?

बुटवल । अन्ततः तयारी नपुगेको भन्दै सत्तारुढ दलले आज लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी पेश नगर्ने भएको छ । हिजो सत्तारुढ दलहरु बीच सहमती भएसंगै आज पौने ३ बजे नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका...

पुरा पढ्नुहोस
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्दा कसैले हीनताबोध गर्नुपर्दैन– लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले दिएको सावर्जनिक बिदाका सम्बन्धमा सरकारलाई आभार प्रकट गरेका छन् । राष्ट्र निर्माताप्रति सम्मान गर्दा कसैले पनि हीनताबोध गर्न नहुने भन्दै लिङ्देनले पृथ्वीनारायण शाहप्रति सबैले गौरवबोध गर्नुपर्ने...

पुरा पढ्नुहोस
गगन–विश्वप्रकाशसहित पाँच नेताको ‘असहमति’मा के छ ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सो पार्टीका केही नेताले असहमति जनाएका छन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अर्जुननरसिंह केसी, बलबहादुर केसीले...

पुरा पढ्नुहोस
ओलीको अभिव्यक्तिप्रति देउवाको आपत्ति, प्रचण्डको परीक्षाको घडी शुरु भएको दाबी (पूर्णपाठ)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओलीले संसद् विघटन फेरि पनि हुन सक्ने अभिव्यक्ति दिएको भन्दै यसबाट प्रधानमन्त्री प्रचण्डको परीक्षणको घडी शुरु भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा बैठकमा...

पुरा पढ्नुहोस
मलाई प्रधानमन्त्रीमा यसकारण विश्वास गर्नुहोस् – प्रचण्ड (पूर्णपाठ)

प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिन आग्रह गरेका छन्। उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासकाे मत लिने क्रममा सम्बाेधन गर्दै यस्ताे बताएका हुन्। ‘देश अहिले पनि कुनै न कुनै रुपमा संकटमै छ ।...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी- विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको हो भने कुनै माछा पर्नेवाला छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेको भन्दै कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल नहुने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको...

पुरा पढ्नुहोस