रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौँ रकम अपचलनको घटना सार्वजनिकपछि...
पुरा पढ्नुहोसनवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र...
पुरा पढ्नुहोसलुम्बिनी । बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच पशु...
पुरा पढ्नुहोसबुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ । समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई...
पुरा पढ्नुहोसबुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघबाट प्राप्त गरेको उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार २०८१ को खुशीयालीमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा इन्द्रेणी बहुउद्देश्यीय...
पुरा पढ्नुहोसअर्घाखाँचीमा सामान्य घर झगडामा मदिराले मात्तिएका छोराले बुवाको हत्या गरेर नजिकैको मलखातामा पुरेको भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्क गाउँका ७२ वर्षीय जंगबहादुर नेपालीलाई ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर...
पुरा पढ्नुहोसबुटवल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेका श्री डिङ्गरनगर दुरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीले श्रीमती संग नक्कली सम्बन्ध बिच्छेद गर्न लागेको भन्दै बचतकर्ताहरू आक्रोशित बनेका छन्। पछिल्लो साता तिलोत्तमा नगरपालिका वडा नं ३...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ योगिकुटी स्थित देवस्थल मन्दिरमा प्रत्येक पूर्णिमाका दिन सन्ध्याकालमा आयोजना हुँदै आएको दिव्य महाआरती अन्तर्गत पूर्णिमाका दिन विशेष महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । धार्मिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको देवस्थल मन्दिर...
पुरा पढ्नुहोसरुपन्देहीमा उपनिर्वाचनको माहोल तातिँदै गएको छ । पछिल्लो समय दलहरुले उपयुक्त उम्मेदवारको खोजी गरिरहँदा स्वतन्त्र युवाहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । बिहीबार मात्रै भैरहवामा पत्रकार सम्मेलन गरी स्वतन्त्र युवा अजयकुमार गुप्ताले आगामी कार्तिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा सेवा सहजताका लागि मेडिकल वार्ड बिस्तार गरिँदै बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आकस्मिक कक्षको सेवालाई थप सहज बनाइने भएको छ । मेडिसिन वेडको सङ्ख्या थप गरेर आकस्मिक सेवातर्फको चाप...
पुरा पढ्नुहोस









