एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको सिण्डिकेटविरुद्ध जनअसन्तोष झल्किने गरी रूपन्देहीको तिलोत्तमा नगरपालिका-८ स्थित मिलन टोल विकास संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत प्राप्त गरेको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता...

पुरा पढ्नुहोस
एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न

बुटवल । एएचएफ नेपालको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एचआईभी सम्बन्धी परियोजनाले ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न गरेको छ । बैठकमा एएचएफ नेपालको हालको परियोजना उद्देश्य र लक्ष्य सहित कार्यक्रम संयोजक धर्मराज भट्राईले प्रस्तुतीकरण...

पुरा पढ्नुहोस
मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण

बुटवल। मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा, रुपन्देहीले क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको छ । फाइनान्सले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत सैनामैनाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तकहरू उपलब्ध गराएको हो...

पुरा पढ्नुहोस
किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ?

प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ। फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने...

पुरा पढ्नुहोस
आज वर्षा: यी प्रदेशमा बढी सम्भावना

आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजेजारी गरेको बुलेटिनअनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

पुरा पढ्नुहोस
काठमाडौँबाट दाङ जाँदै गरेको बस कविलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते

गएराति काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु.प्र-०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परेकाे हाे। घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा शैक्षिक सुधारका लागि कार्यशाला

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक, शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर...

पुरा पढ्नुहोस
नेशनल प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक...

पुरा पढ्नुहोस
लायन्स, लियोद्वारा संयुक्त रुपमा ५०० वर्गमिटर क्षेत्रफलमा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटी र लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बुटवल ११ स्थित धुर्वनगर मजुवामा करिब ५०० वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो । उक्त...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र...

पुरा पढ्नुहोस