भण्डारीको उपचारमा भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल

ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ। मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो । मुम्बईमा रहेका कांग्रेस...

पुरा पढ्नुहोस
बुटवलमा प्रथम कर्णेल उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता हुने

बुटवल । बुटवलमा प्रथम मिष्टर उजिर सिंह रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७९ हुने भएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ आयोजनामा फागुन २७ गते शनिबार बुटवलमा सो कार्यक्रम हुन लागेको...

पुरा पढ्नुहोस
स्वाभिमानको लागि एकल महिला मञ्च तिलोत्तमाको अध्यक्षमा भिमकला पाण्डे चयन

बुटवल । स्वाभिमानको लागि एक महिला मन्च तिलोत्तमाको अध्यक्षमा झिमकला पाण्डे चयन भएकी छिन् । आईतबार भएको छैठौ साधारण सभा तथा दोस्रो अबिधेशनबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन । त्यसैगरी उपाध्यक्षमा प्रतिमा पन्त, सचिवमा...

पुरा पढ्नुहोस
लुम्बिनीका कृषिमन्त्री अहिरले लिए शपथ

लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए । एक साताअघि...

पुरा पढ्नुहोस
सगरमाथाले मनायो २९ औं बार्षिकोत्सव

बुटवल । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीको आज सपथग्रहण

लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज सपथग्रहण गराइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारमा जसपा पनि सहभागी,भण्डारीलाल बने मन्त्री

बुटवल। लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको छ । जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि सुधार मन्त्री नियुक्त भएका छन् । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा जसपालाई सरकारमा सहभागी गराईदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले  मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । सरकारमा जनता समाजबादी पार्टीलाई सहभागी गराउने गरी मुख्यमन्त्री गिरीले मन्त्री हेरफेर गर्न लागेका हुन । स्रोतका अनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि...

पुरा पढ्नुहोस
आगोमा जलेर गुल्मीमा एक जनाको मृत्यु

आगोमा जलेर गुल्मीमा ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवल द्वारा विद्यार्थी सम्मान तथा परीक्षाफल सार्वजनिक

बुटवल । देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाकाे परीक्षाफल एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । माघ महिनामा लिएको दोस्रो त्रैमासिक...

पुरा पढ्नुहोस