सगरहवाः जहाँ ७७ हजार शाक्यको सामुहिक बध भयो

बुटवल । ७७ हजार शाक्यको सामूहिक बध भएको स्थलका रुपमा मानिएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ सगरहवा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको पर्खाइमा रहेको छ । जगदिसपुर ताल नजिकै रहेको यो ऐतिहासिक स्थल अहिले...

पुरा पढ्नुहोस
पीडा जितेर उद्यमी बनेकी प्रतिमा

रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...

पुरा पढ्नुहोस
छानबिन समितिको निष्कर्षः बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत राखेर सुन आफैंले राखे

बुटवल । व्यापारी संग बाट सुन नियन्त्रणमा ल्याइ आफै राख्दा निवास बाट सुन सहित पक्राउ परेका बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत अनुसार नै सुन आफैले राखेको खुलेको छ । साथै उनले...

पुरा पढ्नुहोस
बुटवलले थाल्यो सेवाप्रवाह तथा विकासबारे विज्ञ तथा सरोकारवालाहरुसँग छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी...

पुरा पढ्नुहोस
स्ववियू निर्वाचन ः भैरहवा बहुमुखीमा नेकपा एस निकट अनेरास्ववियू एक्लै भिड्ने, अध्यक्षमा अजय भण्डारी

रूपन्देही । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन अस्विकार गर्दै एक्लै चुनावमा भिड्ने भएको छ । आउदो चैत ५ गते हुने स्ववियू निर्वाचनमा अजय भण्डारीको नेतृत्वमा चुनाव लड्ने भएको हो ।...

पुरा पढ्नुहोस
एक्स आर्मीको अभिभावक दिवस : ‘शिक्षाको गुणस्तर जहाँ राम्रो छ त्यहाँको समाज झन् राम्रो हुन्छ’

बुटवल १३ बेलबासस्थित एक्स आर्मी इङ्गलीस सेकेन्डरी स्कुलको २७ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुनको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज...

पुरा पढ्नुहोस
राममणी क्याम्पसले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको राममणी बहुमुखी क्याम्पसले आफ्नो ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सोमबार विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको हो । सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका...

पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको प्रतीक चिन्ह बनाउनेलाई २५ हजार

गुल्मी– यहाँको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने जनाएको छ । गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकाले इच्छुक व्यक्तिहरुका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो । गाउँपालिकाले एक...

पुरा पढ्नुहोस
कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

  तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै...

पुरा पढ्नुहोस
नुवाकोट गढी घुम्न गएका पर्यटक रक्सीका बोतल हेरेर खिन्न हुँदै फर्किन्छन्, फोहोरले खानेपानीको मुहान समेत प्रदूषित

बुटवल: पाल्पाको नुवाकोट गढी पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ। बुटवलबाट आधा घण्टाको यात्रामा पुग्न सकिने नुवाकोट गढीको ऐतिहासिक महत्त्व छ। बुटवलको सुन्दर दृश्य अवलोकन गर्दै शान्त वातावरणमा रमाउन चाहनेहरूको रोजाइमा पर्ने नुवाकोट गढीमा...

पुरा पढ्नुहोस