श्रीलंकामा हुने कराँते खेलाडीलाई बुटवलबाट बिदाई

  बुटवल । श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

पुरा पढ्नुहोस
आप्रवासी परिवारलाई वित्तीय साक्षरता तथा मनोपरामर्श तालिम

बुटवल। बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण

बुटवल, १६ फागुन । बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई...

पुरा पढ्नुहोस
बुटवलमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार भयो बधशाला, सञ्चालनको अन्तिम तयारी (तस्वीरहरु)

बुटवल । उपभोत्तालाई स्वच्छ मासु खुवाउने उद्देश्यका साथ बुटवलमा पशुबधशाला तयार भएको छ । २५ बर्ष देखि बधशालाको बहस बुटवलमा उठेपनि बल्ल अहिले बधशाला सञ्चालनको तयारी भएको हो । बधशाला नहुँदा यहाँका उपभोत्ताले सडकपेटी,...

पुरा पढ्नुहोस
पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

बुटवल । पाचौं राष्ट्रिय सैनामैना कृषि,पर्यटन, औधोगिक व्यापार महोत्सव २०७९ बुधबार देखि शुरु हुँदैछ। सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवाहक...

पुरा पढ्नुहोस
बुटवल बसपार्कमा अब निःशुल्क वाइफाई इन्टरनेट

बुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै...

पुरा पढ्नुहोस
सडक निर्माणलाई अलपत्र पारेको भन्दै बुटवलको वडा नं. ११ को कार्यालयमा स्थानिय द्वारा तालाबन्दी

सडक निर्माणको काम अलपत्र परेको भन्दै बुटवल उप–महानगरपालिकाको वडा नं. ११ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन । सडक निर्माणको कामलाई दवाव दिने उद्देश्यले स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन । रंगशालादेखि एमाले चोक...

पुरा पढ्नुहोस
अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

पाल्पाको रामपुरमा अपाङ्गता भएकी महिलामााथि जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। रामपुर नगरपालिका–१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो। यही फागुन १२ गते राति साढे ११ बजेको समयमा ४६...

पुरा पढ्नुहोस
सन्दीपको मुद्दामा सर्वोच्चको स्पष्ट दिशानिर्देश, ‘ट्विटर इजलास’ बाट नबहकिएका दुई न्यायमूर्ति

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा हिजो फैसला लेख्दै गर्दा सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडाल ‘ट्वीटर इजलास’ को चर्को दबाबमा थिए । खासगरी सपनालाई अवश्य थाहा थियो कि सन्दीपको विपक्षमा फैसला नगर्दा ट्विटर...

पुरा पढ्नुहोस
नेकपा एमालेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु

बुटवल । नेकपा एमालेले पार्टीका गाउं र वडा कमिटिसम्म नयां गति र उर्जा प्रदान गर्ने उद्देश्यले शुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु भएको छ । नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र...

पुरा पढ्नुहोस