नेपाली सेनामा खुल्यो जागिर, कुन पदमा कति? (सूचनासहित)

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राड/प्राविधिक/हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको...

पुरा पढ्नुहोस
औषधी ब्यवसायी संघमा पदस्थापन

नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीको पद स्थापन गरिएको छ । विहिबार एक कार्यक्रमका बीच शाखाका अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित अध्यक्ष खड्ग प्रसाद बस्नेतलाई पद हस्तान्तरण गरे । यसैगरी महासचिव...

पुरा पढ्नुहोस
बुटवलमा निर्माणाधीन लुम्बिनी केवलकार बैशाखदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु...

पुरा पढ्नुहोस
दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि २० उद्यमी महिलाहरुलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित दायित्व परियोजनाको नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि बनेका नगरभित्रका २० उद्यमी महिलाहरुलाई सम्मान गरिएको छ । नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको चौथो संस्करणका लागि छनोट...

पुरा पढ्नुहोस
लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनः नेपाली सेनाका खगेन्द्र भाट प्रथम

लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । प्रदेश खेलकूद परिषद्, लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकूद भन्ने...

पुरा पढ्नुहोस
लुम्बिनी पीस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि

शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले...

पुरा पढ्नुहोस
खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

बुटवल– पूर्व प्रधानमन्त्री केपी शर्माओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने...

पुरा पढ्नुहोस
होटल व्यवसायीको अधिवेशनः बावुराम गौतम प्यानल द्वारा प्रतिवद्धता सार्वजनिक

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको ११ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि बाबुराम गौतमको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको छ । शनिबार चैत्र २५ र २६ गते हुने संघको २२ औं साधारण...

पुरा पढ्नुहोस
ओपन पिस हाफ म्याराथनको विजेता पछाईं

मदन भण्डारी स्पोर्टस एकेडमीद्वारा लुम्बिनीमा आयोजित ओपन पिस हाफ म्याराथनमा महिलातर्फ प्रथम नेपाल प्रहरीकी राजपुरा पछाईं बनेकी छिन् । उनले १ घण्टा २४ मिनेट २ सेकेण्डमा हाफ म्यराथनको दूरी पार गरेकी थिईन । ...

पुरा पढ्नुहोस
लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगितामा सुरु

लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...

पुरा पढ्नुहोस