प्रकाश सपूतले सार्वजनिक गरे ‘सकम्बरी’ [भिडियो]

गायक प्रकाश सपूतले ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीत भिडियोसहित युट्युबमा सार्वजनिक गरेका छन् । बिहीवार दिउँसो सार्वजनिक यो उनको चार महिनापछिको अफिसियल गीत हो । ​ युट्युबमा सार्वजनिक गर्नुअघि उनले यो गीत गत मंगलवार डिस होमको एपमा...

पुरा पढ्नुहोस
जितगढीको विजयउत्सव मनाउन गोरखाबाट हिँड्यो सेनाको पैदलयात्रा, वैशाख ७ गते बुटवल आउने

रुपन्देही । युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि स १८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास रुपन्देहीको जितगढीमा...

पुरा पढ्नुहोस
संस्थागत क्षमता स्वमूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा लुम्बिनी प्रदेशमा प्रथम र मुलुक भरमै चौथो भएको छ। हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका...

पुरा पढ्नुहोस
बुटवलका उज्ज्वल कसजूसहित १८ जना उद्योग वाणिज्य महासंघमा विजयी

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा बुटवल उद्योग बाणिज्य संघका उज्ज्वल  कसजूसहित १८ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा मोहन प्रसाद श्रेष्ठ, प्रयास कार्की,अमरेश चन्द्र बैदार,ताराबहादुर कार्की ,नविन रिजाल, उमेश डालमिया,बेदबहादुर श्रेष्ठ,उज्ज्वलप्रसाद...

पुरा पढ्नुहोस
माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

रुपन्देही । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरु रुपन्देही आउँदा समान्य होटलमा बस्न रुचाउँदैनन् । आयोजकले अन्यत्र व्यवस्था गरे पनि उनीहरु यहाँ रहेको फाइभ स्टार होटल टाइगर प्यालेसमै पुग्छन् । सार्वजनिक जग्गा कब्जा गरेको विषयमा...

पुरा पढ्नुहोस
२४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८१ जना संक्रमित निको भएका छन्...

पुरा पढ्नुहोस
बुटवलको इडनमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण सहितको २ दिने कार्यक्रम सम्पन्न

बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल–११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि...

पुरा पढ्नुहोस
बुटवलका घरधनीलाई घरवहाल घटाउन सामुहिक अनुरोध

बुटवल । चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को...

पुरा पढ्नुहोस
सैनामैनामा घटना दर्ता सम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय...

पुरा पढ्नुहोस
विनाकुमारी बनिन् उत्कृष्ट उद्यमी

तिलोत्तमा नगरपालिकामा जारी नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तेस्रो चरणको उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । सोमबार मणिग्राममा एक विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट १० जना उद्यमीहरूबाट सर्वोत्कृष्ट उद्यमी घोषणा गरी १ लाख...

पुरा पढ्नुहोस