रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न अन्तरिम आदेश (आदेश सहित)

बुटवल । केही विद्यार्थी संगठनले स्ववियू निर्वाचनको समयमा क्याम्पसमा तालाबन्दी गरेपछि स्थगित भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियू निर्वाचन गर्न अदालतले आदेश दिएको छ । तुलसीपुर उच्च अदालत बुटवल इजालसले निर्वाचनको मिति तोक्न आदेश...

पुरा पढ्नुहोस
त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । सोमबार बुटवलमा बसेको संघको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको छ । सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु...

पुरा पढ्नुहोस
बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राजयको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा...

पुरा पढ्नुहोस
तिलोत्तमा नगरपालिकाको हाईवेमा फ्रि वाईफाइ सुरु, टिकटक भने नचल्ने

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । एमालेबाट मुख्यमन्त्री बनेका...

पुरा पढ्नुहोस
नगरपालिकाको जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा जिपको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिकाको बा२झ २३१२ नं को जिपको ठक्करबाट ४ वर्षीय आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम...

पुरा पढ्नुहोस