दीपमा विदाई तथा शुभकामना कार्यक्रम

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले मङ्गलबार कक्षा १२ का विद्यार्थीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको कक्षा ११ का विद्यार्थीहरूले ड्रिमल्यान्ड रिसोर्ट मणिग्राममा आयोजना गरेको कार्यक्रममा कक्षा १२...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार गठन गर्न आह्वान गर्ने तयारी

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्ने तयारी भएको छ । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै सोहीअनुसार लुम्बिनी प्रदेशमा आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको...

पुरा पढ्नुहोस
रुपन्देही-२ बाट निर्वाचित एमालेका विष्णु पौडेलले कति गरे चुनावमा खर्च ?

गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नंं २ बाट निर्वाचित विष्णु पौडेलले चुनावमा २२ लाख बढि खर्च भएको भन्दै विवरण बुझाएका छन् । आयोगमा बुझाएको खर्च विवरण अनुसार एमालेका उपाध्यक्ष...

पुरा पढ्नुहोस
 भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का...

पुरा पढ्नुहोस
औँलो रोगमुक्त बनाउने अभियानमा लुम्बिनी साँस्कृतिक

लुम्बिनीलाई औँलो रोगमुक्त बनाउन गोष्टी तथा छलफललाई तिव्रता दिईएको छ । विश्व औँलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
बुटवलको सिद्धबाबा हस्पिटल छैठौ बर्षमा प्रवेश, ५ बर्षमा १ लाख ३० हजार बढीले लिए ओपिडी सेवा

बुटवलमा विशेषज्ञ सेवा दिदै आएको सिद्घबाबा हस्पिटल प्रालिले आफ्नो छैटो वार्षिकोत्सव ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ । अस्पताल परिसरमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिकोत्सवको अवसरमा मधुमेह निःशुल्क परीक्षण, ६ सय रुपैयाँमा...

पुरा पढ्नुहोस
एमाले र सत्ता गठबन्धनले लुम्बिनी सरकारमा दाबी नछाडेपछि प्रदेश प्रमुखले मागे राय

बुटवलः सोमबार विश्वासको मत नपाएपछि लुम्बिनी सरकारबाट बाहिरिएको एमालेले पुनः सरकारमा दाबी गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले राय मागेका छन्। लीला गिरीले सोमबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए। एमाले र ८ दलीय गठबन्धनले संविधानको धाराअनुसार...

पुरा पढ्नुहोस
प्रदेश प्रमुखलाई भेटेर कामचलाउ मुख्यमन्त्री गिरीले भने – धारा ३ अनुसार सरकार बनाउन आह्वान होस्

रुपन्देही । लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । विश्वासको मत...

पुरा पढ्नुहोस
बुटवलका नगरप्रमुख काठमाडौंमा भेटघाटमा व्यस्त

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलसँग भेटेर बुटवलको चुरे क्षेत्रको पहिरो नियन्त्रणमा दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन् । खुमलटार ललितपुरमा रहेको कार्यालयमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै प्रदर्शन

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् । सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको...

पुरा पढ्नुहोस