टुरिजम विषयलाई प्रयोगात्मक बनाउन सुझाव

बुटवल । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमहरुलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको आयोजनामा शुक्रबार बुटवलमा सम्पन्न पर्यटन शिक्षाको पाठ्यक्रम सम्बन्धी अन्र्तक्रियामा...

पुरा पढ्नुहोस
टाईगर रिसोर्ट प्रकरणः प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा

हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ । त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ...

पुरा पढ्नुहोस
बहुप्रतिक्षित वेलकम टु हेम्जाकोट ट्रेलर सार्वजनिक

काठमाडौं । समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को टे्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक टे्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने...

पुरा पढ्नुहोस
सदस्यता शुद्धिकरण पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता

बुटवल ।नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्ण रुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश...

पुरा पढ्नुहोस
पेट्रोल तस्करीको आरोप लागेका ट्यांकर व्यवसायी श्रेष्ठले बुझाए २९ लाख बढी धरौटी

बुटवलः नेपाल आयल निगमको कारबाहीमा परेका बुटवलका ट्यांकर सञ्चालक चोपनारायण श्रेष्ठले २९ लाख रुपैयाँभन्दा बढी धरौटी बुझाएका छन्। लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते लु२ख ४८३९ नम्बरको ट्यांकरले इन्धन तस्करी भएको पुष्टि भएपछि पेट्रोलियम पदार्थको ढुवानी...

पुरा पढ्नुहोस
दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते

दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आहा ! लुम्बिनीमा दुर्लभ सारस

विश्वकै दुर्लभ पक्षी मानिने सारसका बथान अहिले लुम्बिनी क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । लुम्बिनी आसपासको सिमसार क्षेत्रमा स्थायी बसोबास गर्ने सारस अहिले हरियो धान भएको फाँटभित्र यतिबेला कीरा-फट्याङग्रा, झुसिलकीरा, पतेरा, गँड्यौला, भ्यागुताेको खोजी गरिरहेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम सुरु

नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । प्रसारण लाइन नबलपरासीको सुस्ता पश्चिम जिल्लामा रहेको नयां बुटबल सबस्टेशन...

पुरा पढ्नुहोस
चिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालि द्वारा दाङ सिमेन्ट स्थापना गर्न तयार

चिनियां लगानीमा सञ्चालित होङ्सी शिवम सिमेन्ट प्रालिले दाङ सिमेन्ट स्थापना गर्न तयार भएको छ । केही महिनाअघि दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङ्सी अहिले समझदारी (एमओयु) गर्न तयार भएको हो । होङ्सीले...

पुरा पढ्नुहोस
भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दी भन्दा बढी जग्गा राखेको ठहर

मालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि...

पुरा पढ्नुहोस