लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ । प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक...
पुरा पढ्नुहोसगुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्। गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी...
पुरा पढ्नुहोसरेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर भएको भन्दै नेपाल वायुसेवा निगमका पाइलटहरूले उडानलाई निरन्तरता दिन नसकिने बताउन थालेका छन्। पछिल्लो तीन सातादेखि हरेक शुक्रबार यस विमानस्थलमा निगम (नेपाल एयरलाइन्स) ले उडान गरिरहेको छ। यस विमानस्थलमा आफैंले यात्रुको सामान...
पुरा पढ्नुहोसतिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ । तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख ३१ गते सम्म...
पुरा पढ्नुहोसभैरहवा । उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन्...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थी स्वागत तथा अभिभावकहरू अभिमुखीकरण गरिएको हो । विद्यालयमा यो वर्ष ४२६ जना नयाँ विद्यार्थी थपिएका...
पुरा पढ्नुहोसपाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी...
पुरा पढ्नुहोसबुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएकाछन् । नेपाल हिजो १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलका व्यवसायी माधव प्रसाद नेपाल सम्पर्क विहिन भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिकचोकका नेपाल ढुवानी व्यवसायी हुन । परिबार, आफन्तजनले नेपाल १२ गते विहान ६ बजे देखि सम्पर्क विहिन...
पुरा पढ्नुहोसहरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल बजार । उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि अग्रस्थानमा मानिने बुटवल अहिले सुनसान जस्तै बन्न थालेको छ । हरेक हिसावले चलायमान बुटवल बजारको चहलपहल अहिले क्रमस...
पुरा पढ्नुहोस








