रुपन्देहीका पेट्रोलपम्प एम्बुस जस्ताः तर अनुगमनमा भेटिदैन कुनै कैफियत

मापदण्ड विपरित रुपन्देहीमा दुई दर्जन भन्दा बढि पेट्रोल पम्पहरु छन् । कतिपय घरभित्रै समेत सञ्चालनमा छन् । एम्बुस जस्ता पेट्रोल पम्पहरु जिल्लामा हुँदा जिल्ला अनुगमन समितिले भने नाम मात्रको अनुगमन गर्दै त्यस्ता पेट्रोल पम्पहरुमा...

पुरा पढ्नुहोस
लुम्बिनी केबुलकार आज देखि व्यवसायिक सञ्चालन

बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार आज देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ । लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै परिक्षण सञ्चालन पुरा भएका कारण आज देखि केवलकारको व्यववसायिक सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
अर्घाखाँचीको जुकेनामा बिपि स्मृति भवन बन्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त...

पुरा पढ्नुहोस
कस्तो अवस्थामा पीडादायी हुन्छ यौन सम्बन्ध ?

दाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो...

पुरा पढ्नुहोस
जन्मिने बित्तिकै शिशुहरुमा देखिन सक्ने स्वास्थ्य समस्याहरु

शिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्त्यन्तै महत्वपूर्ण मानिन्छ। शारीरिक रुपमा शिशुको वृद्धि विकास उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायतले निर्धारण गर्दछ। कतिपय...

पुरा पढ्नुहोस
युवा सम्मेलनद्वारा दश बुँदे घोषणापत्र, युवा लक्षित कार्यक्रम लागू गर्न दबाब

लुम्बिनी प्रदेशमा स्थानीय, प्रदेश र संघीय सरकारले युवाका लागि तय गरेका कार्यक्रम व्यवहारमा लागू गर्न दबाब दिइने भएको छ । रुपन्देहीको तिलोत्तममा आयोजना भएको तीन दिने युवा सम्मेलनले अहिलेसम्म युवा लक्षित कार्यक्रम कागजमा...

पुरा पढ्नुहोस
मुलुक बनाउने समाजावदीले हो- घनश्याम भुसाल

बुटवल। नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मुल कारण रहेको बताएका छन् । उनले विगत ७० बर्षयता राजनीतिक रुपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र...

पुरा पढ्नुहोस
बुटवलका मासु पसलमा खसी बोकाको भनेर बाख्रीको मासु विक्रि

बुटवल  उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका,...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारको टिकट एक हजार

बुटवल । लुम्बिनी केवलरकार प्रा.लि द्धारा सुरु हुन लागेको लुम्बिनी केवलकारको टिकट शुल्क अत्याधिक महंगो राखिएको छ । तत्कालका लागि प्रा.लिले ७५० शुल्क लिने भनेपनि केवलकारको दुई तर्फीको टिकट शुल्क प्रतिव्यक्ति १ हजार तोकिएको...

पुरा पढ्नुहोस
आर्थिक मारमा बुटवलका होटल ब्यवसायी, घरभाडा छुटको अपिल

बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई भाडा छुटको अपिल गरेका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दुई वर्षदेखी कोभिड १९ संक्रमण...

पुरा पढ्नुहोस