भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिीए ल्याउने विद्यार्थीको संख्या २ हजार ७५९ रहेको छ । ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी...
पुरा पढ्नुहोसराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा...
पुरा पढ्नुहोसदाङ- दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको...
पुरा पढ्नुहोसबुटवल। मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबार) ले बिहीबार वृक्षरोपण गरेको छ । ५ औं अधिवेशनको तथा १५ औं साधारण सभाको पूर्वसन्ध्यामा उद्यान परिसरभित्र विभिन्न प्रजातिका झण्डै पाँच सय विरूवा लगाएको हो । वृक्षरोपण कार्यक्रमको उद्घाटन...
पुरा पढ्नुहोसपाल्पाको रिब्दिकोट गाउँपालिका-१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भक्ता दिने भएको छ । गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक...
पुरा पढ्नुहोसकार्यालयका भित्ताभरि सम्मानपत्रहरू । कतै विद्यार्थीहरूले पढ्दै गरेका तस्वीर । त्यही कार्यालयको एक कुनामा बसेकी उनी ‘स्वर्ग जाने बाटो’ किताबमा केन्द्रित देखिन्छिन् । म पुगेपछि उनले ‘स्वर्ग जाने बाटो’ पुस्तकलाई टेबुलमा राखिन् । त्यही भवनको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो । प्रदेश...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् । बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटी द्वारा आयोजित...
पुरा पढ्नुहोस








