तिलोत्तमा भित्रका होटल राती ११ बजे सम्म खुल्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका होटल तथा रेष्टुरेन्ट अब राती ११ बजे सम्म खुल्ने भएका छन् । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई शान्तीको प्रत्याभुति दिएकाले अब होटलहरु राती ११ बजे सञ्चालनमा...

पुरा पढ्नुहोस
टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइंचो

बुटवल । टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ । केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित...

पुरा पढ्नुहोस
सर्वोत्कृष्ट नजिता हासिल गर्दै लुम्बिनी बाणिज्य क्याम्पस

बुटवल । बुटवल देविनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसले एकपछि अर्को गर्दै सफलता प्राप्त गरेको छ । शैक्षिक क्षेत्रमा अव्वल मानिएको क्याम्पसले पछिल्ला दिनहरुमा त्रिभुवन विश्वविद्यालयले ल्याउने परीक्षामा सर्वोउत्तृष्ट अंक ल्याउन सफल भएको छ । व्यवस्थापन...

पुरा पढ्नुहोस
बाणिज्य क्याम्पसकी आयुश्मा रेश्मी त्रिभुवन विश्वविद्यालय प्रथम

बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर)त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । उनले बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षामा विश्वविद्यालय प्रथम हुन सफल भएकी हुन् । उनले ८४ दशमलव ४० प्रतिशत अंक...

पुरा पढ्नुहोस
सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद खनाल नियुक्त

बुटवल ५ मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा ११ र १२ तर्फ सहायक प्राचार्य पदमा कृष्णप्रसाद खनाल नियुक्त भएका छन्। लामो समयदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका खनाललाई सोमवार एक समारोह विच...

पुरा पढ्नुहोस
शिव खाेलामा ट्रक दुर्घटना, ट्रकभित्रै च्यापिएका चालककाे उद्दार कार्य जारी

दाङ र बाँकेकाे सिमानामा पर्ने शिव खाेलामा ट्रक दुर्घटनामा परेकाे छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत दाङको लमही नगरपालिका- ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेकाे थियाे। भैरहवाबाट नेपालगञ्ज‍तर्फ जाँदै गरेको लु १...

पुरा पढ्नुहोस
गुल्मीको रेसुङ्गामा साउने मेला सुरु

गुल्मीको रेसुङ्गामा सोमबारदेखि साउने मेला सुरु भएको छ। साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि धार्मिक क्षेत्र रेसुङ्गामा श्रद्धालुहरुको भिड लागेको थियो। रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड...

पुरा पढ्नुहोस
चार महिनामा अर्घाखाँची सिमेन्टले गर्‍यो ३८ करोडको सिमेन्ट निर्यात

बुटवल । गत चैत बाट भारतमा व्यवसायिक रुपमा सिमेन्ट निर्यात थालेको अर्घाखाँची सिमेन्टले असार सम्म ३८ करोड रुपैयाँ बराबरको सिमेन्ट भारत निकासी गरेको छ । रुपन्देहीमा स्थापना भएको अर्घाखाँची सिमेन्टले निर्यातको सुरुवात गत कार्तिक बाटै...

पुरा पढ्नुहोस
विश्वकै अग्लो बुद्धमूर्ती बनाउने अवधारणाबारे छलफल

लुम्बिनी :  अन्तराष्ट्रिय बुद्धिष्ट सेन्टरको आयोजनामा काठमाण्डौमा भगवान गौतम बुद्धले २९ बर्ष विताएको कपिलवस्तु नगरपालिकामा संसारकै अग्लो बुद्धमुर्ति बनाउने अवधारणामाथि छलफल भएको छ । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल अध्यक्ष रहेको सेन्टरले नयाँ बानेश्वरमा गरेको छलफलमा...

पुरा पढ्नुहोस
रातो च्याउँ उत्पादनमा अव्वल केशवबहादुर

बुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म...

पुरा पढ्नुहोस