३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

व्यवसायीको ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगहादुर केसीलाई बर्खास्त गरिएको छ। उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)को सिफारिसमा गृहमन्त्रालयले बर्खास्त गरेको हो। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरीबर्खास्त गरिएको नेपाल प्रहरीका...

पुरा पढ्नुहोस
सिद्धबाबा मन्दिर नजिकको रिव एङकरिङ पहिरोले भत्कियो

बुटवल । मृत्यु मार्गका रुपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणधिन सुरुङ मार्गको रिवलाई पहिरोले क्षति पुराएको छ । अविरल बर्षापछि झरेको पहिरोले सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको रिब एङकरिङ पूर्ण रुपमा भत्काएको...

पुरा पढ्नुहोस
उर्लियो तिनाउ, २ जनाको उद्दार

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र...

पुरा पढ्नुहोस
साउन ८ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा सवारी कारबाही र राजश्व संकलन कति ? (ग्राफिक्समा हेर्नुहोस्)

लुम्बिनी प्रदेशमा एकै दिन ८४२ सवारी कारबाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले दिएका जानाकारी अनुसार प्रदेशमा एकै दिन ८४२ सवारी कारबाहीमा परेका हुन । जसबाट ६ लाख ४२ हजार...

पुरा पढ्नुहोस
घोराही-तुलसीपुर चार लेन सडक मर्मत सुरु

दाङको घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडक मर्मत गर्न थालिएको छ। ‘पहिलो चरणमा बबई नदीबाट हापुर खोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ,’ दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले भने,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको बैठक आज

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । हिजाे साेमबार बस्ने भनेकाे बैठक काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको हिजाे साेमबारका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी स्थगित गरिएको थियाे। बैठक...

पुरा पढ्नुहोस
तिनाउको बाढीले खतरा तह पार गर्यो

जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले तिनाउ नदीका तटीय...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा पौने ३ करोडकाे वैदेशिक व्यापार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भने एक वर्षमा पौने ३ करोड रुपैयाँको मात्र व्यापार भएको छ । यो विमानस्थलस्थित भन्सार विन्दुबाट २ करोड ८८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । ३८ लाख ९०...

पुरा पढ्नुहोस
दाङमा सर्पदंशबाट चार दिनमा दुई जनाको मृत्यु

दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन्। गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर...

पुरा पढ्नुहोस
प्युठानमा यात्रुबाहक बस दुर्घटना

प्युठानमा यात्रुवहाक बस दुर्घटना भएको छ। प्युठानको बाग्दुलाबाट गौमुखी–४ पुजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी–७ पातीहाल्नानजिकै दुर्घटना भएको छ। प्रहरीका अनुसार बसमा १८ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। ...

पुरा पढ्नुहोस