सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा सोमबार बिहान ९ बजेदेखि राजमार्ग चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क हुँदै बुटवल उपमहानगरपालिकासम्म...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा दाङस्थित प्रदेश राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरलाई हरियालीमय र आकर्षक बनाउन सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमको उद्घाटन...
पुरा पढ्नुहोसबुटवल । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रतिको आकर्षण तीव्र बन्दै गएका बेला प्रोटोन नेपालले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कम्पनीले शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याउनु अघि नै बुटवलमा १० वटा ‘प्रोटोन ई.मास सेभेन’...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय समितिको बैठकले रुपन्देही– ३ को उपचुनावका आकांक्षीहरूमध्ये आन्तरिक प्रारम्भिक चुनावबाट छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज...
पुरा पढ्नुहोसहाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा...
पुरा पढ्नुहोसराप्रपा नेपालबाट रूपन्देही –३ को उपनिर्वाचनका लागि अर्जुन थापा उम्मेदवार सिफारिस भएका छन्। रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार जिल्ला...
पुरा पढ्नुहोसबुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण...
पुरा पढ्नुहोसगुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा संविधान दिवसको दिन ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ इभेन्ट हुने भएको छ । असोज ३ गते इभेन्ट इन बुटवलले बिएचएम अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि इभेन्ट इन बुटवलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सो कार्यक्रम गर्ने...
पुरा पढ्नुहोसश्रीमतीको हत्या गरेर श्रीमान्ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको...
पुरा पढ्नुहोस









