निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमाको निर्देशन

बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा...

पुरा पढ्नुहोस
किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा...

पुरा पढ्नुहोस
सर्पले डस्दा कपिलवस्तुमा चारको मृत्यु

बुटवल । कपिलबस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो भने महाराजगञ्ज नगरपालिकामा २ जना गरी ४ जनाको मृत्यु भएको हो । बुद्धभूमि नगरपालिका...

पुरा पढ्नुहोस
इन्टलेक्च्यूअलमा विद्यार्थीलाई सम्मान

इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा एसइई २०७९ मा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । मंगलबार आयोजित सम्मान कार्यक्रममा स्कुल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष डा.कृष्ण खरेल, स्कुलका अध्यक्ष्ँ गोविन्द प्रसाद मरासिनी, संचालक रामराज पोख्रेलले विद्यार्थीहरुलाई सम्मान...

पुरा पढ्नुहोस
खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल

कैलालीको टिकापुरमा सामान्य खाजा पसलबाट व्यवसायिक यात्रा सुरुवात गरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ साढे दुई दशकमा पाँचतारे होटलको मालिक बनेका छन् । यो बीचमा उनी आफूमात्रै व्यवसायी बनेनन् धेरैलाई व्यवसायमा जोडे र रोजगारी पनि उसैगरी...

पुरा पढ्नुहोस
बुटवलले ल्याएको एआई च्याटबट के हो ?

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...

पुरा पढ्नुहोस
नेतृत्व विकास, क्षमता अभिबृद्धि सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला

वूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना...

पुरा पढ्नुहोस
समुह सहकारी र  किसानलाई ४१ करोड बढि अनुदान

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा समुह सहकारी र किसनालाई ४१ करोड बढि अनुदान उपलब्ध गराएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना ५...

पुरा पढ्नुहोस
मोटरसाईकल हराएको छ ? एक पटक ईप्रका बुटवल पुग्नुस् !

तपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ । रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२...

पुरा पढ्नुहोस
 लेथ सेटर अपरेटर तालिम समापन

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा लेथ अपरेटरको रुपमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि जेठ १ गतेदेखि बुटवल टेक्नीकल इन्स्टिच्यूटको व्यवस्थापनमा संचालन भएको २४ दिनको (९६ घण्टे)...

पुरा पढ्नुहोस