रोटरी क्लब अफ बुटवलको ३१ औं पदस्थापन

  बुटवल । रोटरी क्लब अफ बुटवलको ३१ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बीच वर्ष २०२२÷०२३ का अध्यक्ष बोनिन पियाले वर्ष २०२३÷२४ का अध्यक्ष करुण खनाललाई पद हस्तान्तरण गरेका थिए ।   पदस्थापन...

पुरा पढ्नुहोस
पामिरले गर्यो एसईईमा सफल विद्यार्थील र अभिभावकलाई सम्मान

बुटवल । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । एसईई परीक्षामा ३.८ जिपिए ल्याउन सफल रिया थापालगायत २८ जना विद्यार्थी, तिनका अभिभावक तथा शिक्षक...

पुरा पढ्नुहोस
सिद्धबाबा धाममा हुने गरेको अनियमितता छताछुल्ल

बुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै...

पुरा पढ्नुहोस
जे.एन. सरले यस पटक पनि ल्याए कोरियन भाषा परीक्षामा सर्वोउत्कृष्ट नतिजा

बुटवल । बुटवलको ट्राफिक चोकमा रहेको रोजगार ईनिष्टच्यूट जे.एन.सर कोरियनले कोरियन भाषा परीक्षा–२०२३ मा सर्वोउत्कृष्ट नजिता प्राप्त गरेको छ । हालै सार्वजनिक भएको नजितामा ईनिष्टच्यूटबाट सहभागि सवै विद्यार्थी उत्र्तिण भएको दावी ईनिष्टच्यूटका सञ्चालक जे.एन. शर्मा...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही–३ द्वारा खेलकुद सामाग्री वितरण

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं. ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ तिनाउ बुटवल द्वारा सेतो छडी प्रदान

बुटवल।  रोटरी क्लब अफ तिनाउ बुटवलले दृष्टिविहिन भएका व्यक्तिहरुलाई सहायक सामग्री सेतो छडी उपलब्ध गराएको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. २ का चारजना दृष्टिविहिन व्यक्तिहरुलाई सेतो छडी उपलब्ध गराएको हो। सनिवार आयोजित कार्यक्रममा दृष्टिविहिन...

पुरा पढ्नुहोस
चार दशकमा पनि सम्पन्न हुन नसकेको लुम्बिनीको गुरुयोजना

बुटवल : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको छैन। १७ वर्षमा पूरा गर्ने गरी गुरु योजना बनाइएको भए पनि ४७ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत...

पुरा पढ्नुहोस
शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिक्षालाई सीप र रोजगारीसँग नजोड्दा अहिले समस्या देखिएको भन्दै सीप र रोजगारीसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । उनले समाजको आवश्यकतालाई पूर्ति गर्ने गरी हाम्रो शिक्षाको पाठ्यक्रम तयार...

पुरा पढ्नुहोस
माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीले गर्ने सम्मान कार्यक्रममा केपी ओलीले सम्बोधन गर्ने

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली बुटवल हुन लागेको विद्यार्थी सम्मान कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा...

पुरा पढ्नुहोस