बुटवलमा पहिलो पटक मिडिया सम्मेलन सुरु

बुटवल । बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु भएकोमिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गरे । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक...

पुरा पढ्नुहोस
जीवित भाइको करोडौंको अंश खान दाजुले मृत्यु दर्ता गरेपछि…

बुटवल । आफ्नै दाजुले भाईको अंश खान जीवित व्यक्तिको मृत्यु दर्ता भएको घटना रुपन्देहीको तिलोत्तमामा सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिका–४ का ईन्द्रकुमार कंडेलले भाइ बेदुरामको मृत्यु भएको भनी किर्ते सरजमिन गराई करोडौं मूल्यको...

पुरा पढ्नुहोस
टाइगर प्यालेस अब नयाँ व्यवस्थापनमा (तस्विरहरु)

रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापनमा सञ्चालन हुने भएको छ । सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर...

पुरा पढ्नुहोस
एमालेको लुम्बिनी प्रदेश अधिवेशन तयारी तीव्र, खानेबस्ने प्रबन्ध आफैं गर्नुपर्ने

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवल- १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनका सहभागी प्रतिनिधिले खानेबस्ने...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ । बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा...

पुरा पढ्नुहोस
सियारीमा अनुगमन, अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता तथा नविकरण नभएको भेटियो

सियारी। रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ । कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य...

पुरा पढ्नुहोस
किसानको सारथी बन्दै सियारी, प्रतिफलमा आधारित अनुदानलाई प्रोत्साहन

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले स्थानीयस्तरमा रहेका...

पुरा पढ्नुहोस
पुष्पा टण्डन मृत्यु प्रकरणः निष्पक्ष छानविन गर्न तिलोत्तमा नगरपालिकाको माग

बुटवल । तिलोत्तमा नगरपालिका वडा नं. ४ ड्राइभरटोलकी पुष्पा टण्डनको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ । नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले एक विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य...

पुरा पढ्नुहोस
पुष्पा टण्डन मृत्यु प्रकरणमा २ जना पक्राउ

बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी फोटोग्राफर संघले विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै

बुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान, २ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा...

पुरा पढ्नुहोस