आज वर्षा: यी प्रदेशमा बढी सम्भावना

आज पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजेजारी गरेको बुलेटिनअनुसार, आज दिनमा: देशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...

पुरा पढ्नुहोस
काठमाडौँबाट दाङ जाँदै गरेको बस कविलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते

गएराति काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु.प्र-०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परेकाे हाे। घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसमा शैक्षिक सुधारका लागि कार्यशाला

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक, शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर...

पुरा पढ्नुहोस
नेशनल प्याब्सनद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रम गरेको छ । नेशनल प्याब्सन रुपन्देहीले शनिबार बुटवलमा एक...

पुरा पढ्नुहोस
लायन्स, लियोद्वारा संयुक्त रुपमा ५०० वर्गमिटर क्षेत्रफलमा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटी र लियो क्लब अफ बुटवल मेट्रोसिटीद्वारा संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बुटवल ११ स्थित धुर्वनगर मजुवामा करिब ५०० वर्गमिटर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको हो । उक्त...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान माविलाई सर्वोत्कृष्ट सामूदायिक विद्यालय अवार्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड जितेको छ । केन्द्रबिन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र...

पुरा पढ्नुहोस
डिंगरनगर सहकारी रकम अपचलन आरोपी व्यवस्थापक पराजुलीले गरे आत्मसमर्पण

रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौँ रकम अपचलनको घटना सार्वजनिकपछि...

पुरा पढ्नुहोस
नवीनमा हेल्थ एम्वेसडरको छनाेट कार्यक्रम  सम्पन्न

नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय मापदण्ड कार्यान्वयनको क्रममा हेल्थ एम्वेसडरको छनौट कार्यक्रम  सम्पन्न भएको छ । विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा हेल्थ एम्बेसडर छनोट र...

पुरा पढ्नुहोस
बुटवलको अत्याधुनिक बधशाला अलपत्र, २२ करोड बढी लगानी खेर जाने डर

लुम्बिनी । बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ । बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालन जिम्मा पाएको मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबीच पशु...

पुरा पढ्नुहोस
मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई सम्मान गरेको छ । समाजले शुक्रबार विद्यालयमा एक कार्यक्रमका बीच गरिब तथा विपन्न परिवारका ३८ जना विद्यार्थीलाई...

पुरा पढ्नुहोस