ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन (तस्विरहरु)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (बिहीबार) देशभर मनाइँदैछ। यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर यो पर्व मनाइन्छ। श्रावण शुक्ल पूर्णिमा दिन वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको...

पुरा पढ्नुहोस
बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा..’ (भिडियाे सहित)

बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका आकांक्षी रिजालले गरे गोप्य भेला

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेको छ...

पुरा पढ्नुहोस
तीन हजार ७४२ थान मालासहित दुई पक्राउ

प्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ । लुमिबनीबाट काठमाडौं जाँदै गरेको...

पुरा पढ्नुहोस
पाल्पा पहिरो : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान

पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा,...

पुरा पढ्नुहोस
पाल्पामा स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु, ७ जना घाइते

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो...

पुरा पढ्नुहोस
पाल्पाको जोर्तेमा स्कार्पियोलाई पहिरोले च्याप्यो

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी...

पुरा पढ्नुहोस
समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् । बुटवलमा मँगलबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै विशाल शक्ति निर्माणका लागि मोर्चालाई सडकमा लगेर ठूलो...

पुरा पढ्नुहोस