नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका छन् । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति...
पुरा पढ्नुहोसलायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित शिविरमा पाठेघरको क्यानसर जांच, सुगर जांच, महिला तथा प्रसुती एवं जनरल...
पुरा पढ्नुहोसनेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । आज बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै...
पुरा पढ्नुहोसनेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताएका छन् । एमालेको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । अधिवेशनस्थलमा सबै प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरू पुगिसकेका छन् । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बुटवल आइसकेका छन्...
पुरा पढ्नुहोसबुटवल राजमार्ग चौराहा अवस्थित एम्स कलेजको +२ विभाग अन्तर्गत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन । कार्यक्रमको पहिलो शत्रमा प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक गोपाल प्रसाद...
पुरा पढ्नुहोसतुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा शनिबार बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए। आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको छ । गौहत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारा सहित बुटवलको राजमार्ग चौराह बाट गोरक्षा बृहत्त शान्ती¥याली निकालिएको हो । ¥याली बुटवलको मिलनचोक, बसपार्क, अस्पताललाईन हुँदै...
पुरा पढ्नुहोसनेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्। प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म...
पुरा पढ्नुहोस









